ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

चक्रपथमा स्कुल बसको र्‍याली, तस्वीरहरू

१ मिनेट अघि   थाहाखबर

काठमाडौं : निजी विद्यालय सञ्चालकहरूले आज काठमाडौं चक्रपथमा स्कुल बसको र्‍याली प्रदर्शन गरेका छन्।  प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा काठमाडौं उपत्यकाको चक्रपथमा र्‍याली निकालेका हुन्। चक्रपथको एक लेनमा निजी विद्यालयका बसको लाइन देखिएको छ। विद्यालय शिक्षा विधेयकबाट...

सिद्धार्थ र जान्हवीको 'परम सुन्दरी' ले तीन दिनमा कति कमायो?

१२ मिनेट अघि   सेतोपाटी

भारतीय फिल्म 'परम सुन्दरी' ले ओपनिङ विकेन्डमा राम्रो कमाइ गरेको छ। सिद्धार्थ मल्होत्रा र जान्हवी कपूर अभिनित फिल्मले ३ दिनमा भारतीय बक्स अफिसमा २६ करोड भारू कमाइ गरेको हो।  भारतीय संचारमाध्यमका अनुसार फिल्मले तेस्रो दिन आइतबार १० करोड रूपैयाँ कमाएको छ।...

दायाँबायाँ पुटिन र सी, बीचमा मोदी

१४ मिनेट अघि   सेतोपाटी

सांघाई कोअपरेसन अर्गनाइजेसन (एससिओ) को शिखर सम्मेलन विश्वको चासोमा परेको छ। पछिल्लो भूराजनीतिमा विकसित घटनाक्रमहरूका आधारमा यसलाई अमेरिका र युरोपेली मुलुकहरूले अझै मसिनो गरी नियाल्नु स्वाभाविक हो। यो सम्मेलनमा विश्वका तीन शक्तिशाली मुलुकका राष्ट्रप्रमुखहरू सहभागी छन्। चिनियाँ राष्ट्रपति सी चिनफिङ,...

अनजान पत्र!

१९ मिनेट अघि   सेतोपाटी

बिहानको हावा अलिक चिसो थियो। सहर भर्खर बिउँझन थालेको थियो। म भने त्यो घडीभन्दा धेरै पहिल्यै उठिसकेकी थिएँ— कुनै विशेष उद्देश्यबिनै, केवल श्वास लिने चाहनामा। शरीर त थाकेको थिएन, तर मन थाकिसकेको थियो। केही भन्न नसकेर, केही पाउन नसकेर र...

यती एयरलाइन्स र उपायबीच साझेदारी, ‘डोर टु डोर कार्गो सेवा’ सुरू हुँदै

२४ मिनेट अघि   सेतोपाटी

यती एयरलाइन्सले उपाय सिटी कार्गोसँग सहकार्य गर्दै ‘यती डोर टु डोर कार्गो सेवा’ छिट्टै सुरू गर्न लागेको छ। यस सेवामार्फत ग्राहकले घरमै बसीबसी डिजिटल प्लेटफर्म 'उपाय कम्प्लिट' प्रयोग गरी कार्गो बुकिङ गर्न सक्ने छन्। ग्राहकका सामान उपायले घरमै संकलन गरी...

राजेन्द्र लिङ्देनको कविता- भ्रम

२६ मिनेट अघि   सेतोपाटी

एउटा भ्रम जसले तिमीलाई अहिलेसम्म बचाई रहयो वास्तवमा, त्यो तिमी होइनौं, त्यो तिमी थिएनौं तर तिमीलाई सधैं लागिरहयो यो आकाश मैलेनै थामेको छु। ए... एकपटक सुन त न यो आकाश तिमीले थामेका छौं न मैले थामेको छु, भन्नलाई त भनिन्छ, तिमी नभएर म...

दुग्ध किसान फेरि आन्दोलित : समस्या समाधान गर्न के गर्दैछ सरकार ?

२९ मिनेट अघि   थाहाखबर

काठमाडौं : सरकारले आफ्ना समस्या सम्बोधनमा चासो नदेखाएको भन्दै किसानहरू आन्दोलनको बाटो अपनाइरहेका छन्।  सरकारले दिँदै आएको अनुदान आधा घटाएपछि आन्दोलित उखु किसानले यसअघि काठमाडौंको माइतीघरमा प्रदर्शन गरे। यसअघि प्रति क्विन्टल ७० रुपैयाँ अनुदान पाउने गरेकोमा बजेट अभाव भन्दै सरकारले घटाएर...

यो दशैँमा दुई हजार खसीबोका र च्यांग्रा ल्याइँदै, अनलाइनबाटै बुकिङ गर्न मिल्ने

३२ मिनेट अघि   थाहाखबर

काठमाडौं : सरकारले यस वर्षको दशैंमा सर्वसाधारणलाई सहुलियत मूल्यमा दुई हजार खसीबोका र च्यांग्रा बिक्री गर्ने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिडेटले यो वर्ष तुलसीपुर, मकवानपुर, नवलपुर र मुस्ताङबाट खसीबोका र च्यांग्रा खरिद गर्न पत्राचार गरिएको जनाएको हाे।...

सुसेला काव्यशालामा सुनिए नारायण ढकाल

३२ मिनेट अघि   थाहाखबर

काठमाडौं : सुसेला काव्यशालाको छैटौँ श्रृंखलामा लेखक नारायण ढकाल सुनिएका छन्। सुसेला संगीत समूहको आयोजनामा काठमाडौको शंखमुलस्थित उजामा क्याफेमा ढकालका कवितासहित साङ्गीति प्रस्तुति गरिएको थियो। कार्यक्रममा ढकालका १० वटा कविताका साथ सुसेला समूहले चारवटा गीत प्रस्तुत गरेको थियो। जसमा ढकालले चार...

एनआइसी एसियाले सार्वजनिक गर्यो तीन करोडसम्मको घर कर्जा योजना

३४ मिनेट अघि   सेतोपाटी

एनआइसी एसिया बैंकले तीन करोडसम्मको ‘एनआइसी एसिया साथी घर कर्जा’ योजना सार्वजनिक गरको छ।  ग्राहकको आवश्यकतालाई पूरा गर्ने उद्देश्यले यस्तो योजना सार्वजनिक गरेको हो।  ‘सपना तपाईंको, साथ हाम्रो’ भन्ने नाराका साथ बैंकले सार्वजनिक गरेको यस घर कर्जा आकर्षक ब्याजदर एवं...

गणेश उप्रेतीको शब्द, पुनम गुरूङको स्वरमा 'सिन्दुर' सार्वजनिक

३७ मिनेट अघि   सेतोपाटी

गायिका पुनम गुरूङको स्वरमा रहेको गीत 'सिन्दुर' को म्युजिक भिडिओ सार्वजनिक गरिएको छ। यस गीतमा शब्द गणेश उप्रेतीको छ भने संगीत संयोजन न्हुछे महर्जनले गरेका छन्। भिडिओमा बिनु गुरूङको छ। गीतकार गणेश उप्रेतीले हालसालै तीज गीत 'ए साथी सँगी हो' सार्वजनिक गरेका...

बँदेललाई थापेको पासोमा पाटेबाघ परेपछि

४२ मिनेट अघि   सेतोपाटी

सुर्खेतमा एक जना स्थानीयले जंगली बँदेलका लागि थापेको पासोमा पाटेबाघ परेको छ।  जिल्लाको लेकवेशी नगरपालिका–७ लमनागाँउदेखि एक सय मिटर टाढा जंगलमा बदेललाई थापेको पासोमा पाटे बाघ परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।  त्यो खबरका आधारमा इलाका प्रहरी कार्यालय लेकबेशीबाट प्रहरी...

सामसङले ल्यायो ‘दिनदिनै दसैं’ अफरः  दैनिक उपहार जित्ने मौका

४६ मिनेट अघि   सेतोपाटी

मोबाइल कम्पनी सामसङले दसैंलाई अझ रमाइलो बनाउन ‘दिनदिनै दसैं’ अफर  ल्याएको छ।  यो अफर भदौ १६ देखि असोज १२ गतेसम्म मान्य हुनेछ। यस अवधिमा नयाँ सामसङ स्मार्टफोन वा ट्याबलेट खरिद गर्ने ग्राहकले दैनिक उपहार जित्ने अवसर पाउनेछन्, जसले चाडपर्वको उत्सवलाई...

नलेख्नु पर्ने कुरा!

४८ मिनेट अघि   सेतोपाटी

उसका वैयक्तिक गोपनीयतामाथि नलेखिनु पर्ने यो प्रतिकविता  उही नदीमा अर्को डुङ्गा बनेर सँगै बगेको छ उसका कविताका भावनामा ऊ घरका लागि परदेश गएको हो अरू झैँ घर बेचेर  परदेशको सपना किन्न होइन! त्यसैले त ऊ अरूभन्दा भिन्न छ- मनको कुरा...

पुस्तकालय दिवसमा नै पुस्तकालयमा पाठकको अभाव

४९ मिनेट अघि   थाहाखबर

धनकुटा : हरेक बर्ष भदौ १५ गते नेपालमा राष्ट्रिय पुस्तकालय दिवस मनाइन्छ। नेपालमा औपचारिक रुपमा वि.सं. १८६९ भदौ १५ गते पुस्तकालय सेवा प्रारम्भ भएको दिनलाई स्मरण गर्दै वि.सं.२०६५ देखि 'राष्ट्रिय पुस्तकालयदिवस'मनाउनथालिएको हो। यस वर्ष 'हाम्रो पुस्तकालय हाम्रो भविष्य'भन्ने मुल नाराका साथ...

अण्डाको उत्पादन घट्यो, व्यवसायीले पाउन थाले लागत मूल्य

५० मिनेट अघि   सेतोपाटी

कुखुराको अण्डा उत्पादन गर्ने किसान ले लागत मूल्य पाउन थालेका छन्। उत्पादन गरेको अण्डाले लागत मूल्यसमेत नपाएपछि सयौं कुखुरापालक किसान पेशाबाट विस्थापित भएका थिए।  गत साउन ६ गतेदेखि किसानहरूले लागत मूल्य पाउन थालेको नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलले...

बालिकालाई यौन क्रियाकलापमा लगाएको आरोपमा एक जना पक्राउ

५५ मिनेट अघि   सेतोपाटी

पोखरामा बालिकालाई ललाई फकाइ यौन क्रियाकलापमा लगाएको आरोपमा एक जना पक्राउ परेका छन्।  पोखरा महानगरपालिका-३ नालामुखस्थित सिन्धु खाजा घर सञ्चालक २३ वर्षीय सिन्धु किसान पक्राउ परेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले आइतबार साँझ पक्राउ गरेको हो।  बालिकालाई ललाई...

१० वाणिज्य बैंकको कर्जा गुणस्तर परीक्षण हुँदै

५६ मिनेट अघि   थाहाखबर

काठमाडौं :  १० वटा वाणिज्य बैंकको कर्जा गुणस्तर परीक्षण हुने भएको छ। नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूको कर्जा गुणस्तर परीक्षण (लोन पोर्टफोलियो रिभ्यु) का लागि बंगलादेशी कम्पनी हउलादार युनुस एन्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्ससँग सम्झौता गरेको छ। केन्द्रीय बैंकले उक्त कार्यका लागि...

बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध

५९ मिनेट अघि   थाहाखबर

बागलुङ : कालापैराखोलामा आएको भीषण बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको निसीखोला गाउँपालिका–४ स्थित कालापैराखोलामा आएको बाढीले बुर्तिबाङ–पूर्वी रुकुम खण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो।  आइतबार दिनभर परेको वर्षाका कारण राति भीषण बाढी आएको थियो।...

लक्ष्मी इलेक्ट्रोटेकले आयोजना गर्यो वार्षिक ह्वर्लपुल ‘पार्टनर्स मिट २०२५’

१ घण्टा अघि   सेतोपाटी

लक्ष्मी समूहको सहायक कम्पनी, लक्ष्मी इलेक्ट्रोटेक प्रालिले काठमाडौं आफ्नो वार्षिक ह्वर्लपुल ‘पार्टनर्स मिट २०२५’  सफलतापूर्वक आयोजना गरेको छ। कार्यक्रममा नेपालभरिबाट २०० भन्दा बढी डिलरहरू सहभागी थिए।  कार्यक्रम लक्ष्मी समूहका अध्यक्ष गणेश बहादुर श्रेष्ठ र भारतको ह्वर्लपुल लिमिटेडका निर्देशक-कि अकाउन्ट तथा अन्तर्राष्ट्रिय...

प्रधानमन्त्री ओली र कम्बोडियाका समकक्षी महानेटबीच भेटवार्ता

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : साङ्घाई सहयोग सङ्गठन (एससिओ) प्लस को शिखर सम्मेलनका क्रममा चीनको थियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेटबीचसँग दुईपक्षीय भेटवार्ता भएको छ। भेटका अवसरमा दुई देशबीचको सम्बन्ध, व्यापार र...

सामसङ नेपालले ल्यायो ‘दसैंको मुड, सबै गुड’ अफर

१ घण्टा अघि   सेतोपाटी

इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले दसैंको अवसरमा ‘दसैंको मुड, सबै गुड’ अफर घोषणा गरेको छ। भदौ २५ देखि असोज २४ गतेसम्म लागू हुने यो योजनाअन्तर्गत सामसङ टिभी, रेफ्रिजरेटर र वाशिङ मेसिनमा विशेष छुट र आकर्षक उपहार उपलब्ध हुने कम्पनीले जनाएको छ। यस अफरमा...

आजबाट खुल्यो बुङ्गल हाइड्रोको आइपिओ

१ घण्टा अघि   सेतोपाटी

सर्वसाधारणका लागि बुङ्गल हाइड्रो कम्पनीको आइपिओ खुला भएको छ। कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ खुलाएको थियो।  कम्पनीले जारी पुँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात २९ करोड ५ लाख रुपैयाँ बराबरको...

दुई पोस्टरमा यस्तो देखियो फिल्म 'हर्ष'

१ घण्टा अघि   सेतोपाटी

निर्देशक एकता पौडेलको पहिलो फिचर फिल्म 'हर्ष' को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ। पारिवारिक कथामा आधारित यो फिल्म मंसिर १२ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शन हुँदैछ। सोमबार बिहान सार्वजनिक गरिएका दुई पोस्टरमध्ये पहिलोमा मुख्य कलाकार खगेन्द्र लामिछाने, वर्षा राउत र शर्मिला मल्ललाई...