प्रदीप ज्ञवालीको आक्रोश : वडामा चुनाव जिताउन नसक्नेहरू पनि एमालेका नेता !
काठमाडौँ : नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीका वडा तहमा समेत चुनाव जिताउने हैसियत नराख्ने केही पदाधिकारी रहेको बताएका छन्। सोमवार काठमाडौँमा आयोजित आनन्दप्रसाद पोखरेलद्वारा लिखित पुस्तक कम्युनिष्ट पार्टी निर्माणका आधारको विमोचन गर्दै उनले पार्टीका केही पदाधिकारीले ठूलाठूला कुरा गरे...