राष्ट्र बैंकले नवप्रवर्तनलाई निरूत्साहित गर्ने कि अवसरमा बदल्ने?
नेपाल राष्ट्र बैंकले हालै लक्ष्मी सनराइज बैंकको विशुद्ध डिजिटल बैंकिङ सेवा ओरेन्ज–नेक्स्टमा रोक लगाउने निर्णय गर्यो। यसले नेपालका वित्तीय र प्रविधि क्षेत्रमा चिन्ता तथा आत्मचिन्तनको लहर ल्याएको छ। यो प्लेटफर्मको प्राविधिक मेरूदण्ड निर्माण गर्ने फोन–नेक्स्ट कम्पनीका संस्थापकहरूमध्ये म पनि एक...