बल्झियो कर्मचारीको अनिवार्य अवकाश ५८ कि ५९ वर्ष भन्ने विवाद
संघीय निजामती सेवा विधेयक छलफलका क्रममा कर्मचारीको अनिवार्य अवकाश कति वर्षमा हुने भन्ने विषयले फेरि विवाद उत्पन्न गरेको छ। प्रतिनिधि सभामा विधेयक रहँदा पनि यो विषय विवादित थियो। सहमति जुटाएर राष्ट्रिय सभामा पठाइएको विधेयकमाथि पुन: विवाद देखा परेको हो। संघीय मामिला...