सिद्धार्थ र जान्हवीको 'परम सुन्दरी' ले तीन दिनमा कति कमायो?
भारतीय फिल्म 'परम सुन्दरी' ले ओपनिङ विकेन्डमा राम्रो कमाइ गरेको छ। सिद्धार्थ मल्होत्रा र जान्हवी कपूर अभिनित फिल्मले ३ दिनमा भारतीय बक्स अफिसमा २६ करोड भारू कमाइ गरेको हो। भारतीय संचारमाध्यमका अनुसार फिल्मले तेस्रो दिन आइतबार १० करोड रूपैयाँ कमाएको छ।...