कांग्रेस र एमालेको उपसभामुखलाई हटाउने कदमको विरोध गर्ने प्रतिपक्षी दलको निर्णय
काठमाडौँ : प्रतिपक्षी दलहरूले उपसभामुख इन्दिरा रानालाई हटाउने नेपाली कांग्रेस र नेकपा एमालेको कदमको विरोध गर्ने निर्णय गरेका छन्। मंगलवार सिंहदरबारमा बसेको प्रतिपक्षी दलहरुको बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले...