महिलाको डिम्ब निष्कासन रोक्न सर्वोच्चको अन्तरिम आदेश, ७ दिनभित्र लिखित जवाफ पेश गर्नुपर्ने
काठमाडौँ : सर्वोच्च अदालतले महिला तथा किशोरीको डिम्ब (अण्डा) निष्कासन र भण्डारण रोक्न अन्तरिम आदेश दिएको छ। आज सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले यस्तो अन्तरिम आदेश दिएको हो। सर्वोच्च अदालतले यस विषयमा ७ दिनभित्र लिखित जवाफ पेश गर्न...