सामाजिक सञ्जालमा लाइक, कमेन्ट र शेयर गरेकै आधारमा दण्ड गर्नु आपत्तिजनक : माओवादी र एस
काठमाडौँ : सामाजिक सञ्जालसम्बन्धी विधेयकका प्रावधान अस्वाभाविक र आपत्तिजनक रहेको भन्दै सांसदहरूले विरोध जनाएका छन्। राष्ट्रियसभाको मंगलवारको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलमा सहभागी सांसदहरूले विरोध जनाएका हुन्। माओवादी र एकीकृत समाजवादीले विधेयकका प्रस्तावित कारबाहीको विरोध गरेका छन् भने सत्तारुढ एमाले र काँग्रेसले...