ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

शैक्षिक स्तर सुधार्न विद्यार्थी, शिक्षक, अभिभावकको प्रयास आवश्यक : मुख्यमन्त्री सिंह

१६ मिनेट अघि   थाहाखबर

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले खस्किँदो शैक्षिक स्तर सुधार्न विद्यार्थी, शिक्षक, अभिभावक र सरोकारवालाको संयुक्त प्रयास आवश्यक रहेको बताएका छन्।  जनकपुरधाममा मंगलबार मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्रालयको आयोजना एवं भारतीय महावाणिज्य दूतावास वीरगञ्जको समन्वयमा एस.ई.ई.परीक्षा -२०८१ मा प्रत्येक स्थानीय...

सर्वोच्च पदमा पुगिसकेको व्यक्ति पुनः राजनीतिमा फर्कनु उचित हुँदैन : शङ्कर पोखरेल

४२ मिनेट अघि   थाहाखबर

सिन्धुपाल्चोक : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले देशको सर्वोच्च पदमा पुगिसकेको व्यक्ति पुनःराजनीतिमा फर्कनु उचित नहुने बताएका छन्। आज यहाँ आयोजित पार्टीको प्रथम जिल्ला प्रतिनिधि परिषद् बैठक उद्घाटन गर्दै उनले त्यही मान्यताका साथ राष्ट्रपति जस्तो पदमा पुगेको...

संकटा र छहारीको दोस्रो जित

५६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : संकटा क्लब र छहारी युवा क्लबले जारी एन्फा महिला लिग छनोटमा लगातार दोस्रो जित निकाल्दै समूहमा आफ्नो दाबेदारी दिएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेम्स मैदान मंगलवार भएको दोस्रो खेलमा संकटाले झापा एफसीमाथि ४–० र पहिलो खेलमा छहारीले स्टुडेन्ट एफसीविरुद्ध...

विश्वसामु नेपालको पर्यटन प्रवर्द्धन गर्न नेपाल पर्यटन बोर्ड र टिकटकबीच साझेदारी

१ घण्टा अघि   सेतोपाटी

विश्वसामु नेपालको पर्यटन प्रवर्द्धन गर्न नेपाल पर्यटन बोर्ड र टिकटकबीच साझेदारी भएको छ। यस अन्तर्गत (लाइफ टाइम एक्सपेरियन्स नामक)  अभियान सुरू गरिएको छ, जसको लक्ष्य नेपालका हिमाल, प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा र जीवन्त परम्परालाई टिकटक भिडिओमार्फत् विश्वव्यापी दर्शकसमक्ष पुर्‍याउनु रहेको छ।...

करेन्ट लागेर महिलाको मृत्यु

१ घण्टा अघि   सेतोपाटी

तुलसीपुरमा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ।  लमही नगरपालिका– ३ घर भई हाल तुलसीपुर उपमहानगरपालिका–८ दुधेनामा कोठा भाडामा बस्दै आएकी ३५ वर्षीया कविता चौधरीको करेन्ट लागेर मृत्यु भएको हो।  कवितालाई मोटर चलाउँदा विद्युत तारबाट दुवै हातमा करेन्ट लागेको थियो।...

नेपाली पर्यटनको कथा टिकटकमार्फत संसारलाई सुनाइने

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : हिमाल, संस्कृति र प्रकृतिले सम्पन्न देश नेपाललाई विश्वले विभिन्न रूपले चिनेको छ।  कहिले सगरमाथा र हिमालमार्फत, कहिले बुद्धमार्फत, कहिले संस्कृतिका विविध रङ्गहरूमार्फत् त कहिले अनुपम प्रकृतिमार्फत्। अब भने नेपालले सामाजिक सञ्जाल ‘टिकटक’ को उपयोग गर्दै आफ्नो कथा संसारभर...

एक्कासि कसरी आयो उपसभामुख हटाउने विषय?

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ सत्तारूढ नेकपा (एमाले) र नेपाली कांग्रेसका शीर्ष नेताहरूले छलफल गरे। संसदमा रहेका विभिन्न विधेयक र काम प्रभावकारी ढंगले अघि बढाउने भन्ने एजेन्डा थियो। बैठकमा भूमिसम्बन्धी विधेयक, सामाजिक सञ्जालसम्बन्धी विधेयक, राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता गरेको संवैधानिक परिषद् विधेयकबारे छलफल...

विपन्न व्यक्तिलाई दाँतको नि:शुल्क इम्प्लान्ट

१ घण्टा अघि   सेतोपाटी

चितवनको साइराम डेण्टल केयरले कमजोर आर्थिक अवस्था भएका व्यक्तिको दाँतको इम्प्लान्ट निःशुल्क गरिदिने भएको छ। डाक्टर अजय, डाक्टर सरु फाउण्डेशन, वायोहोराइजन र तालबाराही ट्रेडर्स प्रालि समेतको सहकार्यमा तत्कालका लागि विपन्न तथा अतिआवश्यक भएका दश जनाको दाँतको इम्प्लान्ट निःशुल्क राखिदिने जानकारी...

सरकारलाई फेसबुकको जवाफ : तिमीहरूको कानून मान्दिनँ

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले फेसबुकको माउ संस्था मेटाले तिमीहरूको कानून मान्दिनँ भनेर ठाडै जवाफ दिएको खुलासा गरेका छन्। मन्त्री गुरुङले नेपालमा दर्ता हुन पटक–पटक आग्रह गर्दा पनि मेटाले नेपालको संविधान र कानून नमान्ने जवाफ फर्काएको समेत...

ट्रम्पलाई फकाउन एक खर्ब डलरको अमेरिकी हतियार किन्ने जेलेन्स्कीले गरे प्रस्ताव

१ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई खुशी पार्न युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले एक खर्ब डलरको अमेरिकी हतियार किन्ने प्रस्ताव गरेका छन्। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अमेरिकाको अलास्कामा शुक्रबार छलफल गरेपछि ट्रम्पले सोमबार ह्वाइट हाउसमा जेलेन्स्की र युरोपेली नेताहरूसँग कुरा गरे। सोही छलफलका...

कांग्रेस र एमालेको उपसभामुखलाई हटाउने कदमको विरोध गर्ने प्रतिपक्षी दलको निर्णय

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रतिपक्षी दलहरूले उपसभामुख इन्दिरा रानालाई हटाउने नेपाली कांग्रेस र नेकपा एमालेको कदमको विरोध गर्ने निर्णय गरेका छन्।  मंगलवार सिंहदरबारमा बसेको प्रतिपक्षी दलहरुको बैठकले यस्तो निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले...

गृहले गर्‍यो संघसंस्था दर्ता, नियमन तथा व्यवस्थापन सम्बन्धी विधेयक रायका लागि ढाँचासहित सार्वजनिक

१ घण्टा अघि   सेतोपाटी

गृह मन्त्रालयले संघसंस्था दर्ता, नियमन तथा व्यवस्थापन सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक सम्बन्धित सरोकारवाला सबै र सर्वसाधारणको रायको लागि ढाँचासहित सार्वजनिक गरेको छ। नेपालको सामाजिक सेवा तथा विकासको क्षेत्रमा क्रियाशील संस्थाको भूमिकालाई सामाजिक विकासको प्रक्रियामा मूलप्रवाहीकरण गरी...

भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेट दोस्रो कर्पोरेट क्रिकेट लिग २०८२ को टाइटल स्पोन्सर बनेको छ। भेट्रान्स फोर्टी क्लबको आयोजनामा हुने यो प्रतियोगिता आगामी भदौ १३ देखि १६ गतेसम्म बूढानीलकण्ठस्थित रोयल स्पोर्ट्स पार्क, चुनिखेलमा हुनेछ। प्रतियोगितामा सानिमा जिआईसी...

ओलम्पिक भवनको ताला खुल्यो, सरकारले गठन गरेको तदर्थ समितिले पत्रकार सम्मेलन गर्ने

२ घण्टा अघि   सेतोपाटी

युवा तथा खेलकुद मन्त्रालयले गठन गरेको नेपाल ओलम्पिक कमिटीको तदर्थ समितिको आग्रहमा सातदोबाटोस्थित ‌ओलम्पिक भवनमा लागेको ताला खुलेको छ।  यसअघि खेलकुद मन्त्रालयमार्फत् गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालय ललितपुरले ओलम्पिक कमिटीमा ताला लगाइएको थियो। फेरि ताला खुलाउनका लागि मन्त्रालयमार्फत् जिल्ला...

प्रधानमन्त्री ओलीको दावी : युवा तयार भए पद छोड्छु

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरू तयार भए आफूले पद छोड्ने दावी गरेका छन्। मंगलवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दावी गरेका हुन्। उनले अहिले युवाहरूको समय रहेको उल्लेख गरे। प्रधानमन्त्री ओलीले युवाहरू अघि बढेर देश...

ओलीलाई सोध्न भन्दै  विद्या भण्डारीले पत्रकारलाई दिएका दुई प्रश्न

२ घण्टा अघि   सेतोपाटी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार बिहान विराटनगर रोडशेषस्थित एक होटलको दोस्रो तलाको बैठक कक्षमा एमाले कार्यकर्ताहरूसँग भेटघाटमा व्यस्त थिइन्।  मोरङ, सुनसरी, धनकुटा लगायतका जिल्लाबाट आएका एमाले नेता–कार्यकर्ताहरू पालो र हुल दुवै बाँधेर उनीसँग भेटिरहेका थिए। भेटघाटको सबै चाँजो मिलाउने काममा मोरङकै नेताहरू खटिएका थिए।  ‘पूर्वराष्ट्रपति...

ला, पैसै छैन!

२ घण्टा अघि   सेतोपाटी

यसरी कुरेर बसेको थिएँ म उसलाई मानौँ हामी ‘लङ डिस्टेन्स रिलेसनशिप’ मा छौँ अनि ‘कहिले भेट्ने अब’ भन्ने प्रश्नकोको कुनै उत्तर थिएन। फोनमा फोटो त हेर्थेँ। ल्यापटपको वालपेपरमा पनि उसैको फोटो थियो। तर आँखै अगाडि हेर्ने मौका चाहिँ कहिले जुर्ने...

मान्छेमा रोग, अपाङ्गता अनि मृत्युको गम्भीर कारण बन्दै प्लाष्टिक

२ घण्टा अघि   थाहाखबर

एजेन्सी : प्लाष्टिक वातावरणसँगै मानव स्वास्थ्यका लागि गम्भीर र स्वास्थ्यका लागि बढ्दो जोखिम बनिरहेकोप्रति अध्ययन कर्ताहरूले सचेत गराएका छन्।  यससँगै विश्वको अर्थ व्यवस्थामा वर्षेनी सयौँ अर्ब डलर नोक्सान गरिरहेको औँल्याइएको छ।  प्लास्टिकका कारण हुने प्रदूषण र यसको प्रभावका सम्बन्धमा डाक्टर...

एनआइएमबी बैंकले ६.२९ प्रतिशत ब्याजदरमै गाडी कर्जा दिने

२ घण्टा अघि   सेतोपाटी

नेपाल इन्भेष्टमेण्ट मेगा(एनआइएमबी) बैंकले ग्राहकहरूका लागि विशेष सुविधासहितको गाडी कर्जा योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत ग्राहकहरूले आकर्षक ब्याजदरमा सजिलै गाडी खरिद गर्न सक्नेछन्। बैंकले हालको लागि गाडी कर्जाको ब्याजदर ६.२९ प्रतिशत कायम गरेको छ, जुन भदौ महिनाको आधारदर ५.७९...

ओडारमा चार नाल भरूवा बन्दुक फेला

२ घण्टा अघि   सेतोपाटी

रूकुम पूर्वमा ओडारमा लुकाएर राखेका चार नाल भरूवा बन्दुक प्रहरीले बरामद गरेको छ।  जिल्लाको पुथा उत्तरगंगा गाउँपालिका– १३ को रानीवनको ओडारमा लुकाएर राखेको अवस्थामा चार नाल भरूवा बन्दुक बरामद भएका हुन्।  इलाका प्रहरी कार्यालय तकसेराबाट गस्तीमा गएको प्रहरीले टोलीले ती भरूवा बन्दुक...

जलवायु संकटमा अन्तर्राष्ट्रिय न्यायालयको रायः नेपालका लागि कति महत्त्वपूर्ण?

२ घण्टा अघि   सेतोपाटी

केही वर्षदेखि वैज्ञानिक प्रतिवेदन र विज्ञहरूको चेतावनीमा सीमित रहेको जलवायु संकट आज मानिसले दैनिक जीवनमा प्रत्यक्ष भोग्नुपर्ने यथार्थ बनेको छ। जलवायु संकट अब वैज्ञानिक वा वातावरणविदको विषय मात्र रहेन; विश्वव्यापी आर्थिक, राजनीतिक र कूटनीतिक छलफलको अनिवार्य एजेन्डा भएको छ। जलवायु...

ग्लोबल च्याम्पियन्स लिगमा स्ट्यागको एकल अग्रता

३ घण्टा अघि   सेतोपाटी

आयोजक स्ट्याग च्याम्पिन्स टेबलटेनिस एकेडेमीले स्ट्याग ग्लोबल च्याम्पियन्स लिग सिजन– ३ को तेश्रो दिन मंगलबार एकल अग्रता कायम गरेको छ‍। चौथो चरणको समाप्तिमा स्ट्याग ३८ अंकसाथ शीर्ष स्थानमा छ। पहिलो संस्करणको विजेता एभीएम टेबलटेनिस क्लब ३७ अंकसाथ दोश्रो र टप...

कृषिको उत्पादन र उत्पादकत्व बढाउन सरकारका यस्ता छन् १० कार्यनीति

३ घण्टा अघि   सेतोपाटी

सरकारले पूर्वाधारको विकास गरी कृषिको उत्पादन र उत्पादकत्व बढाउने रणनीतिमा विभिन्न १० कार्यनीतिहरू अघि सारेको छ।  सरकारले हालै सार्वजनिक गरेको ५ वर्षे खाद्य प्रणाली रूपान्तरण रणनीति योजना अनुसार यो कार्यनीति बनाइएको हो। यस योजना अन्तर्गत कृषिलाई आधुनिक र वैज्ञानिक बनाउँदै...

युवाहरू तयार भए पद छोड्न तयार छुः प्रधानमन्त्री ओली

३ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरू तयार भए आफू पद छोड्न तयार रहेको बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अहिले युवाहरूको समय रहेको उल्लेख गरे। प्रधानमन्त्री ओलीले युवाहरू अघि बढेर देश विकासमा लाग्नुपर्ने बताए।  युवाहरू तयार...