अघिल्लो रात रूखमा बाँधिदिए, भोलिपल्ट मृत भेटिए वृद्ध
झापा गाउँपालिका–१, लसुनामा मादक पदार्थ सेवन गरेर काम्न थालेका एक वृद्धलाई छिमेकीहरूले आँपको रूखमा बाँधेर राखेको अवस्थामा उनी मृत फेला परेका छन्। झापा प्रहरीले दिएको जानकारी अनुसार सोमबार राति साढे १० बजेतिर ६० वर्षीय जतन सोरेन मादक पदार्थ सेवन गरेर छिमेकी महादेव...