ज्ञानी पाठकहरू!
तिनीहरू एकाएक कथाका पात्र भइगए अनाहकमा डुबेको घामको खोइरे रातो लेप जस्तै बन्दुकको नालले जितेको सत्ता र युद्धका लासहरूमाथि बनाइएका चिल्ला बाटाहरू जस्तै एक दिनको जोहो गर्न हिँडेका फकिरहरू र काँधैमा सारा भविष्य बोकेर कुप्रिएका दुधिला ओठहरू जस्तै! हुन त...