म्याक्ससको 'एमआइएफए ७' अब नेपालमा, नाइमा मोबिलिटी शोमा बुक गरे १० लाख छुट
म्याक्सस ब्रान्डको एमआइएफए ७ एमपिभी विद्युतीय कार सार्वजनिक गरिएको छ। आज (बुधबार)देखि सुरू भएको नाइमा मोबिलिटी शोमा यो गाडी सार्वजनिक गरिएको हो। यो गाडी चिनियाँ कम्पनी एसएआइसी मोटर ग्रुप अन्तर्गत पर्ने म्याक्सस ब्रान्डको हो। यो गाडीलाई सुविधायुक्त र प्रिमियम गाडीको रूपमा...