ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

लुम्बिनी क्षेत्रमा अपेक्षाकृत काम भएन : मन्त्री पाण्डे

१ मिनेट अघि   थाहाखबर

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले लुम्बिनी क्षेत्र विकास कोषको कार्यप्रगति अपेक्षाकृत हुन नसकेको बताएका छन्। अन्ताराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बुधवारको बैठकमा बोल्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन्। उनले काम निरन्तर भइरहेको तर अपेक्षानुसार हुन नसकेको...

व्याख्यात्मक टिप्पणीसहित अनुमोदन नभएको भए एमसिसी जस्ताको तस्तै पारित हुनेथियो: प्रचण्ड

२ मिनेट अघि   सेतोपाटी

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसिसीसम्बन्धी सम्झौता जस्ताको तस्तै पारित हुने गम्भीर खतरा देखिएपछि पार्टीले व्याख्यात्मक टिप्पणीसहित आवश्यक पर्दा आन्दोलन गर्ने बाटो राखेर पारित गरेको बताएका छन्। लीलामणि पोखरेलले लेखेको नेपालमा एमसीसी कृतिको विमोचन...

म्याक्ससको 'एमआइएफए ७' अब नेपालमा, नाइमा मोबिलिटी शोमा बुक गरे १० लाख छुट

४ मिनेट अघि   सेतोपाटी

म्याक्सस ब्रान्डको एमआइएफए ७ एमपिभी विद्युतीय कार सार्वजनिक गरिएको छ। आज (बुधबार)देखि सुरू भएको नाइमा मोबिलिटी शोमा यो गाडी सार्वजनिक गरिएको हो। यो गाडी चिनियाँ कम्पनी एसएआइसी मोटर ग्रुप अन्तर्गत पर्ने म्याक्सस ब्रान्डको हो। यो गाडीलाई सुविधायुक्त र प्रिमियम गाडीको रूपमा...

ज्ञानी पाठकहरू!

१० मिनेट अघि   सेतोपाटी

तिनीहरू एकाएक कथाका पात्र भइगए अनाहकमा डुबेको घामको खोइरे रातो लेप जस्तै बन्दुकको नालले जितेको सत्ता र युद्धका लासहरूमाथि बनाइएका चिल्ला बाटाहरू जस्तै एक दिनको जोहो गर्न हिँडेका फकिरहरू र काँधैमा सारा भविष्य बोकेर कुप्रिएका दुधिला ओठहरू जस्तै! हुन त...

चितवनमा करेन्ट लागेर मर्‍यो गैंडा, खेतधनी पक्राउ

१३ मिनेट अघि   सेतोपाटी

चितवनको माडीमा बाली जोगाउन छाडिएको करेन्ट लागेर एक सिंगे गैंडा मरेको छ। माडी–२ भैरवपुरका हरिभक्त श्रेष्ठको खेतमा करेन्ट छोडिएको तारमा गैंडा अल्झिएको थियो। करेन्ट लागेर गैंडाको धान खेतमै मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए।...

रास्वपाले माग्यो राज्य व्यवस्था समितिका सभापति खतिवडाको राजीनामा

१८ मिनेट अघि   थाहाखबर

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाको राजीनामा मागेको छ। प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद मनिष झाले सभापति खतिवडाको राजीनामा मागेका हुन्। संघीय निजामती विधेयकमा कर्मचारीको कुलिङ अफ पिरियडमाथि भएको छलछामको नैतिक र राजनीतिक...

सरकार संसदप्रति होइन, संसद सरकारप्रति उत्तरदायी भयोः राप्रपा सांसद कार्की

१८ मिनेट अघि   थाहाखबर

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले सरकार संसदप्रति नभई संसद सरकारप्रति उत्तरदायी भएको टिप्पणी गरेकी छिन्। प्रतिनिधि सभाको बुधवारको बैठकमा सांसद कार्कीले सरकार संसदप्रति जवाफदेही बन्नुपर्नेमा हाल ठिक विपरीत अभ्यास भइरहेको  टिप्पणी गरेकी हुन्। उनले सरकार संसदप्रति उत्तरदायी...

हार्दिक आइभिएफको नि:शुल्क आइयुआई क्याम्प अब भदौ १५ गतेसम्म

२० मिनेट अघि   सेतोपाटी

सिनामंगल काठमाडौंमा रहेको हार्दिक आइभिएफ तथा फर्टिलिटी सेन्टरले सञ्चालन गरेको निःशुल्क आइयुआई क्याम्प अब भदौ १५ गतेसम्म विस्तार गरिएको छ। यस विशेष क्याम्पमा अहिलेसम्म ३०० भन्दा बढी दम्पतीले सेवा लिइ सकेका छन् र धेरैले सफल गर्भधारण गरेका छन्। क्याम्पले थुप्रै परिवारहरूमा नयाँ...

धनुषसँग अफेयरमा छिन् मृणाल ठाकुर?

२२ मिनेट अघि   सेतोपाटी

बलिउड र दक्षिण भारतीय फिल्म उद्योगमा आजभोलि अभिनेत्री मृणाल ठाकुर र सुपरस्टार धनुषको प्रेम सम्बन्धको खबरले निकै चर्चा पाइरहेको छ। दुवै जनालाई हालैका दिनमा विभिन्न कार्यक्रमहरूमा सँगै देखिएपछि उनीहरूको सम्बन्धलाई लिएर चर्चा सुरू भएको हो।  धनुष मृणालको पछिल्लो रिलिज फिल्म...

मान्छेलाई चासो के खायो, के लायो!

२५ मिनेट अघि   सेतोपाटी

मेरो घरमा पाकेको तिम्रो घरमा नपाक्न सक्छ, मलाई मन परेको कुरा तिमीलाई नपर्न सक्छ। गाउँमा छिमेकीले भेट हुँदा सोध्थे, ‘खाना खायौ?’ अँ खाएँ भन्यो, यतिकैमा कुराकानी सकियो। माथिल्लो घरमा चामल नहुँदा तल्लो र पल्लो घरमा गएर लिइन्थ्यो। आफूले लिएपछि दिने...

‘राजनीति घाटा नाफाको व्यापार होइन’

२९ मिनेट अघि   थाहाखबर

बागमती : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जनतालाई न्याय, शान्ति र  विकासको अनुभूति हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाली कांग्रेस बागमती प्रदेश समितिद्वारा हेटौँडामा आज आयोजित स्वागत तथा बधाई कार्यक्रम उनले उत्तरदायी, जिम्मेवार र पारदर्शी भई जनतालाई...

ग्यालेक्सी स्मार्टफोनहरूसँगको मल्टी-बाइ अफर, ग्यालेक्सी बड्स र वाचमा विशेष ३२ प्रतिशतसम्म छुट

३१ मिनेट अघि   सेतोपाटी

सामसङ नेपालले आफ्नो ग्राहकहरूका लागि नयाँ ग्यालेक्सी स्मार्टफोनहरू खरिद गर्दा लागु हुने आफ्नो विशेष अफर सार्वजनिक गरेको छ। सीमित अवधिको लागि उपलब्ध यो अफर अन्तर्गत ग्राहकहरूले ग्यालेक्सी वाच८ सिरिज र बड्स३ लाइनअप जस्ता ग्यालेक्सी वेरेबलहरू खरिद गर्दा विशेष छुट पाउनेछन्। सामसङको नयाँ फ्ल्यागशिप,...

रास्वपाले माग्यो राज्य व्यवस्था तथा सुशासन समिति सभापति खतिवडाको राजीनामा

३६ मिनेट अघि   सेतोपाटी

प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाको राजीनामा मागेको छ। बुधबार प्रतिनिधि सभा बैठकमा रास्वपा सांसद मनिष झाले  कुलिङ पिरियडमा हेरफेरमा सभापति खतिवडाले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका हुन्।  छानबिन प्रतिवेदनले व्यक्तिको नाम...

वृद्धावस्थामा हुने एक्लोपन र यसको जटिलता!

४५ मिनेट अघि   सेतोपाटी

वृद्धावस्थामा एक्लोपन मानसिक स्वास्थ्यका लागि निकै हानिकारक सिद्ध भएको छ। अहिलेको अवस्थालाई हेर्ने हो भने नेपालमा हरेक मानिसले वृद्धावस्थामा एक्लै बस्नुपर्ने बाध्यात्मक परिस्थितिको सृजना हुँदै गएको छ। मानिसको शारीरिक स्वास्थ्य, मानसिक स्वास्थ्य अनि स्मरण शक्ति सबै कमजोर हुँदै जाने अवस्थालाई...

धुलो र हिलोरहित सडक पूर्वाधार निर्माण सरकारको उच्च प्राथमिकतामाः उपप्रधानमन्त्री पौडेल

४७ मिनेट अघि   थाहाखबर

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धुलो र हिलो रहित सडक पूर्वाधार निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन्। बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले सडक पूर्वाधारको सन्दर्भमा धुलो र हिलो रहित सडकको मात्रै परिकल्पना नगरेको...

सप्तरीमा गोली लागेर एक जनाको मृत्यु भएपछि प्रहरी कार्यालय अगाडि प्रदर्शन

४८ मिनेट अघि   सेतोपाटी

सप्तरीमा गोली लागेर एक जना पुरूषको मृत्यु भएपछि स्थानीयले जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन्। बुधबार स्थानीयहरू कार्यालय अगाडि प्रदर्शन गर्न भेला भएका हुन्। उनीहरूले टायर बालेर विरोध समेत जनाएका छन्। गएराति साढे १० बजेतिर नेपाल-भारत सीमावर्ती क्षेत्र राजगढ...

राष्ट्रिय राजमार्ग बाहेक संघ मातहत रहेका पुल–सडक प्रदेशलाई हस्तान्तरण गरिँदै

५३ मिनेट अघि   सेतोपाटी

संघीय सरकारले सडक तथा पुल जस्ता यातायातका पूर्वाधार क्षेत्रहरूलाई  प्रदेशलाई हस्तान्तरण गर्ने भएको छ। मुलुक संघीय प्रणालीमा गएपछि संघ मातहत रहेका त्यस्ता सडक तथा पुलहरूलाई प्रदेशमा हस्तान्तरण गरिएको थिएन। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा प्रदेशका मन्त्री तथा...

प्रधानमन्त्री ओली र तुर्कमेनिस्तानका राष्ट्रपतिबीच भेटवार्ता

५५ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री केपी शर्मा ओली र तुर्कमेनिस्तानका राष्ट्रपति सरदार बेरदिमुहामेदोभबीच भेटवार्ता भएको छ। भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनका क्रममा उनीहरूबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्यसअघि प्रधानमन्त्री ओलीले भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनअन्तर्गत दक्षिण सहकार्यसम्बन्धी सत्रमा सम्बोधन...

शिक्षकहरूले दिएको ‘अल्टिमेटम’ सकियो, महासंघको अबको योजना के?

५७ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपाल शिक्षक महासंघले शिक्षा विधेयक जारी गर्न सरकारलाई दिएको ‘अल्टिमेटम’ आज(बुधबार)सकिएको छ। शिक्षक महासंघले साउन २१ अघि(आज)सम्ममा शिक्षा विधेयक पारित गर्न सरकारलाई साउन २ गते पत्रकार सम्मेलन गर्दै अल्टिमेटम दिएको थियो। महासंघका महासचिव तुलाबहादुर थापाले पत्रकार सम्मेलनमै साउन २१ अघि...

अमेरिकी करवृद्धिको चेतावनीपछि भारतीय सुरक्षा प्रमुख मस्कोमा

१ घण्टा अघि   थाहाखबर

वासिङ्टनले रुसी तेल खरिद गरेको भन्दै अमेरिकी कर वृद्धि गर्ने धम्की दिएपछि भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार बुधबार मस्को पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारत रुसी तेलको एक प्रमुख क्रेता हो र रूसका लागि तेल युक्रेनमा मस्कोको सैन्य आक्रमणको लागि राजस्व...

हनुमानढोकाको प्रहरी भवन भत्काउन आइजिपी थापा र मेयर बालेनबीच मौखिक सहमति

१ घण्टा अघि   सेतोपाटी

काठमाडौंको हनुमानढोकामा रहेको प्रहरी भवन भत्काउन काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नेपाल प्रहरीका आइजिपी दीपक थापाबीच मौखिक सहमति भएको छ। काठमाडौं महानगरपालिकाको कार्यालयमा मंगलबार आइजिपी थापा छलफलका लागि पुगेका थिए। अहिलेको जिल्ला प्रहरी परिसर काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालय...

यस्ता छन् एमाले विधान महाधिवेशनका सम्भावित चार  कार्यसूची

१ घण्टा अघि   थाहाखबर

काठमाडौं :  नेकपा एमाले ले आगामी भदौ २० देखि २२ गते हुने दोस्रो विधान महाधिवेशनमा चारवटा मुख्य कार्यसूचीमा छलफल हुने भएको छ।  एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले राजनीतिक प्रतिवेदन, साङ्गठानिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव र केन्द्रीय निकायका रुपमा रहेका चार...

शुक्रबारदेखि लाग्ने 'सिटामोल' र 'मोहर' को खुल्यो अग्रिम टिकट बुकिङ, कसलाई कति शो?

१ घण्टा अघि   सेतोपाटी

शुक्रबारदेखि प्रदर्शनमा आउने दुई नेपाली फिल्मको अग्रिम टिकट बुकिङ खुला गरिएको छ। सौगात मल्ल र बेनिशा हमाल अभिनीत 'सिटामोल' र पल शाह, बेनिशा हमाल र नीति शाहको फिल्म 'मोहर' शुक्रबारदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउँदै छन्। यी दुवै फिल्मको मल्टिप्लेक्स हलहरूले शो तालिका...

सन्दर्भ स्तनपान महिना : कार्यस्थलमा छैन स्तनपान कक्ष

१ घण्टा अघि   थाहाखबर

चितवन :  सरकारले सुत्केरी महिलाका लागि तीन महिना बिदा दिने गरेको छ। निजी क्षेत्रमा भने यो सुविधा अझै सबैले पाइसकेका छैनन्। यसो त स्वस्थ बच्चाका लागि कम्तीमा दुई वर्ष नियमित स्तनपान गराउनुपर्ने हुन्छ।  तीन महिनापछि नियमित काममा फर्किने कर्मचारी होस्...