लुम्बिनी क्षेत्रमा अपेक्षाकृत काम भएन : मन्त्री पाण्डे
काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले लुम्बिनी क्षेत्र विकास कोषको कार्यप्रगति अपेक्षाकृत हुन नसकेको बताएका छन्। अन्ताराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बुधवारको बैठकमा बोल्दै उनले असन्तुष्टि व्यक्त गरेका हुन्। उनले काम निरन्तर भइरहेको तर अपेक्षानुसार हुन नसकेको...