आकस्मिक बाहेकका विषय राखेपछि माओवादी सांसद मोदीलाई बोल्दा बोल्दै रोके सभामुखले
सभामुख देवराज घिमिरेले प्रमुख प्रतपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद अमनलाल मोदीलाई ससदमा बोल्दा बोल्दै रोकेका छन्। बुधबार आकस्मिक समयमा बोल्दै गर्दा सभामुख घिमिरेले मोदीलाई रोकेका हुन्। मुलुकमा तत्काल भएका घटनाहरूबारे बोल्नका लागि भनेर आकस्मिक समयको व्यवस्था गरिएको हुन्छ। सांसद मोदीले भने...