ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

'सैयारा' को विश्वव्यापी कमाइ नाघ्यो पाँच सय करोड

२५ सेकेन्ड अघि   सेतोपाटी

अहान पाण्डे र अनित पड्डा अभिनित तथा मोहित सुरी निर्देशित भारतीय फिल्म 'सैयारा' ले अभूतपूर्व सफलता पाएको छ। यो फिल्मले विश्वव्यापी रूपमा ५ सय करोड भारूभन्दा बढीको कमाइ गरेको छ। भारतीय संचारमाध्यमका अनुसार फिल्मले प्रदर्शनको १८ दिनमै विश्वभरबाट ५ सय २...

नरेश खाती र रचना रिमालको स्वरमा 'पैसा फल्ने बुटो' सार्वजनिक (भिडिओ)

४ मिनेट अघि   सेतोपाटी

नरेश खाती र रचना रिमालको स्वरमा 'पैसा फल्ने बुटो' बोलको गीत सार्वजनिक भएको छ। मंगलबार युट्युबमा सार्वजनिक गीतमा अभाव र तनावले दिने पीडाको कुरा गरिएको छ। यसको शब्द र संगीत नरेश खातीको हो। संगीत संयोजनको काम सुनिल परियारले गरेका छन्। गीतको...

एनपिएल-२ को अक्सन सूचीमा मधेश प्रदेशका सबैभन्दा बढी खेलाडी

८ मिनेट अघि   सेतोपाटी

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को अक्सनका लागि ४५८ जना खेलाडीले आफ्नो नाम दर्ता गरेका छन्। नेपाल क्रिकेट संघका अनुसार दर्ता गराएका खेलाडी मध्येबाट प्राविधिक समितिले तयार पारेको मापदण्डअनुसार जम्मा १५० खेलाडी मात्र शनिबार हुने अक्सनमा सहभागी हुन पाउनेछन्।  अक्सनमा...

अघिल्लो रात रूखमा बाँधिदिए, भोलिपल्ट मृत भेटिए वृद्ध

११ मिनेट अघि   सेतोपाटी

झापा गाउँपालिका–१, लसुनामा मादक पदार्थ सेवन गरेर काम्न थालेका एक वृद्धलाई छिमेकीहरूले आँपको रूखमा बाँधेर राखेको अवस्थामा उनी मृत फेला परेका छन्। झापा प्रहरीले दिएको जानकारी अनुसार सोमबार राति साढे १० बजेतिर ६० वर्षीय जतन सोरेन मादक पदार्थ सेवन गरेर छिमेकी महादेव...

पोखरा महानगरपालिकाले ल्यायो नगर ऊर्जा योजना

४२ मिनेट अघि   सेतोपाटी

पोखरा महानगरपालिकाले नगर ऊर्जा योजना (एमइपी) सार्वजनिक गरेको छ। यो योजना दिगो सहरी विकास र स्वच्छ ऊर्जा प्रयोगका लागि महत्त्वपूर्ण रहेको महानगरले जनाएको छ। पाँच वर्ष अवधिको यो योजनामा पोखराको बढ्दो ऊर्जा आवश्यकता पूरा गर्दै ऊर्जा पहुँच विस्तार, ऊर्जा दक्षता...

पर्यटक तानिरहेको बुकीपाटनमा ‘गोठबास’ले सहज

४९ मिनेट अघि   थाहाखबर

बागलुङ : ढोरपाटन उपत्यकादेखि करिब साढे चार घण्टाको पैदल यात्रामा पुग्न सकिन्छ, गर्पाछेडा। समुन्द्री सतहदेखि चार हजार मिटरको उचाइमा रहेको गर्पाछेडा बुकी पाटनको पहिलो प्रवेशद्वार हो। भीर, जंघार र अग्ला पहाड छिचोल्दै यहाँ पुग्ने पर्यटक थकित हुन्छन्। उपत्यकादेखि लगातारको पैदल...

पाँच वर्षमा एक अर्ब ३३ करोड खर्चिने गरी पोखरामा ‘ऊर्जा योजना’

४९ मिनेट अघि   थाहाखबर

पर्वत : कास्कीको पोखरा महानगरपालिकाले ‘नगर ऊर्जा योजना’ सार्वजनिक गरेको छ। दिगो सहरी विकास र स्वच्छ ऊर्जा योजनाको दिशामा एक महत्त्वपूर्ण कदम स्वरूप तयार गरिएको प्रथम ‘नगर ऊर्जा योजना’ पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सार्वजनिक गरेका हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै...

गोसाइँकुण्डका २६ होटललाई जरिवाना, ३ लाख ८० हजार संकलन

४९ मिनेट अघि   सेतोपाटी

जिल्ला प्रशासन कार्यालय रसुवाले गोसाइँकुण्ड क्षेत्रमा रहेका २६ वटा होटललाई जरिवाना गरेको छ। जनैपूर्णिमामा गोसाइँकुण्डमा मेला लाग्ने गरेको छ। त्यसक्रममा भ्रमणका लागि पुग्ने पर्यटकहरूले बारम्बार गुनासो गरेपछि सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा अनुगमनका लागि खटिएको थियो। होटल तथा थर्पुको अनुमगन...

नेपालीहरूको पहिलो गन्तव्य बन्यो युएई, दुई लाखभन्दा धेरैले लिए श्रम स्वीकृति

५० मिनेट अघि   सेतोपाटी

गत आर्थिक वर्ष २०८१/८२ मा नेपालीहरूको पहिलो आकर्षक गन्तव्य मुलुक संयुक्त अरब इमिरेट्स (युएई) बनेको छ।  वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/८२ मा कुल ८ लाख ३९ हजार २६६ ले श्रम स्वीकृति लिएकोमा युएईका लागि मात्रै दुई लाख...

फरथिङ इभी नेपाली बजारमा, नाइमा एक्स्पोमा विशेष छुट

५२ मिनेट अघि   सेतोपाटी

नेपालको विद्युतीय सवारीसाधनको बजारमा लक्ष्मी इ-मोबिलिटीले चीनको ब्रान्ड फरथिङलाई नेपाली बजारमा ल्याएको छ। फरथिङको इभी बुधाबार नाइमा एक्स्पोमा  सार्वजनिक भएको छ। फरथिङ फ्राइडे इभी दुई भेरियन्टमा उपलब्ध छ: लक्जरी र एक्सक्लुसिभ। यसको मूल्य क्रमशः ५० लाख ९६ हजार र ५६ लाख ९६...

जसले ठेक्काको म्याद सकिने बेलासम्म पनि सुरू नै गरेनन् पुल निर्माणको काम

५२ मिनेट अघि   सेतोपाटी

तुलसीपुर उपमहानगरपालिका–७ स्थित काला खोला रानीघाटमा चार लेनको पुल बनाउने ठेक्का भएको तीन वर्ष बित्नै लाग्यो तर काम सुरु भएको छैन। खोलमा ‘कज वे’ बनाइएको छ तर वर्षा याममा साना सवारीसाधन पार गराउन कठिन हुन्छ। काला खोलाले साना–ठूला केही सवारीसाधन...

कुसुम महर्जनको नाम समानुपातिकको सूचीबाट हटाउने रास्वपा निर्णय

५३ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले केन्द्रीय सदस्य कुसुम महर्जनको नाम समानुपातिकको बन्दसूचीबाट हटाउने निर्णय गरेको छ। मंगलबार बसेको सचिवालय बैठकले महर्जनले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन सूचीबाट नाम हटाउन दिएको निवेदन स्वीकृत गर्ने र निर्वाचन आयोगलाई यसबारे लेखिपठाउने निर्णय...

माओवादीले दु:ख दियो भन्दै पार्टीको लेटरप्याड, छाप र हस्ताक्षर दुरूपयोग गरी अमेरिकालगायत जानेमाथि कांग्रेसको निगरानी

५८ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेस रोल्पाले द्वन्द्व प्रभावितका नाममा पार्टीको लेटरप्याड, छाप र हस्ताक्षरको नक्कल गरेर अमेरिकालगायत देश गएकाहरूमाथि निगरानी गर्ने भएको छ। रोल्पा सभापति किशोरकुमार आचार्यले बुधबार एक विज्ञप्ति जारी गर्दै कांग्रेस रोल्पा कार्यसमिति र अन्य तहहरूसमेतको नक्कली लेटरप्याड, छाप र हस्ताक्षर...

गण्डकीमा झण्डै ९० प्रतिशत खेतमा धान रोपाइँ सम्पन्न

१ घण्टा अघि   थाहाखबर

पर्वत : समय साउनको अन्तिमतर्फ उकालो लाग्दै गर्दा गण्डकी प्रदेशमा झण्डै ९० प्रतिशत खेतमा धान रोपाइ सम्पन्न भएको छ। गण्डकी प्रदेश सरकारको भूमि, व्यवस्था तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि विकास निर्देशनालयका अनुसार साउनको १८ गतेसम्म जिल्लाका अद्यावधिक विवरणहरू अनुसार कुल...

घुम्न जाउँ मिक्वाखोको लामपोखरी

१ घण्टा अघि   थाहाखबर

ताप्लेजुङ : मिक्वाखो गाउँपालिका–५ लोदेन क्षेत्रस्थित लामपोखरी पर्यटकको पर्खाइमा छ। लोदेन फाँटमा रहेको यस क्षेत्रकै एक प्रमुख आकर्षकका रूपमा मनमोहक दृश्यसहितको लामपोखरी पर्यटकको पर्खाइमा रहेको हो। ताप्लेजुङमा पर्यटकीय गन्तव्य धेरै छन्। हिमाल तथा साहसिक पर्यटकका लागि विश्वको तेस्रो अग्लो कञ्चजङ्घा हिमाल,...

हालसम्मकै उच्च विन्दुमा पुगेर घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?

१ घण्टा अघि   सेतोपाटी

मंगलबार नयाँ रेकर्ड बनाएको सुनको मूल्य बुधबार भने मूल्य एक सय रूपैयाँ घटेको छ। मंगलबार सुन प्रतितोला एक लाख ९८ हजार पाँच सय रूपैयाँमा कारोबार भएकोमा बुधबार एक लाख ९८ हजार चार सय रूपैयाँमा कारोबार भएको हो।   सोमबार सुन...

सिमलताल र चरौँदीमा विपदको डिभाइस जडान, बटन थिचेपछि सशस्त्रको तालिम केन्द्रमा साइरन बज्ने

१ घण्टा अघि   सेतोपाटी

सशस्त्र प्रहरी बलले चितवनको सिमलताल र धादिङको चरौँदीमा विपदको सूचनाका लागि इलेक्ट्रिक डिभाइस जडान गरेको छ। कुनै पनि विपदका घटनाबारे तत्काल सूचना प्राप्त गर्नका लागि डिभाइस जडान गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। उक्त डिभाइस...

तीन दिन बन्धक बनाएर महिलामाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

१ घण्टा अघि   सेतोपाटी

एक जना महिलालाई बन्धक बनाएर सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।  पर्सा प्रहरीले मंगलबार दिउँसो बलात्कार आरोपमा दुई जनालाई पक्राउ गरेको डिएसपी किशोर लम्सालले जानकारी दिए। पक्राउ पर्नेमा वीरगञ्ज बस्ने ४० वर्षीय नेक महमद र २१...

कर्णाली प्रदेश सभाको अधिवेशन अन्त्य गर्न सिफारिस

१ घण्टा अघि   सेतोपाटी

कर्णाली प्रदेश मन्त्रिपरिषद्को बुधबार  बिहान बसेको बैठकले प्रदेशसभाको दोस्रो कार्यकालको छैटौँ अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ।  बैठकले आजै राति  राति १२ बजेदेखि प्रदेश सभाको अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको  प्रदेश सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिए।  बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

एनपीएलको अक्सनका लागि छानिए १५० खेलाडी

१ घण्टा अघि   थाहाखबर

काठमाडौं :  दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को खेलाडी छनोटका लागि हुने अक्सनमा सहभागी हुने खेलाडीको सूची सार्वजनिक भएको छ।  नेपाल प्रिमियर लिग (एनपिएल) ले मंगलवार अक्सनमा सहभागी रहने १ सय ५० जना खेलाडीको अन्तिम सूची सार्वजनिक गरेको हो।...

सुरू भयो पहिलो नाइमा मोबिलीटी एक्स्पो, अर्थमन्त्रीले भने- सडक पूर्वाधार निर्माण सरकारको उच्च प्राथमिकतामा

१ घण्टा अघि   सेतोपाटी

अर्थमन्त्री विष्णु पौडेलले मुलुकको अर्थतन्त्रमा यातायात (मोबिलिटी) क्षेत्रको योगदान निकै महत्वपूर्ण रहेको बताएका छन्। नाइमा मोबिलिटी एक्स्पोको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस क्षेत्रको विकासका लागि सरकारले पूर्वाधार निर्माणलाई उच्च प्राथमिकता दिएको दाबी गरे। अर्थमन्त्री पौडेलले गुणस्तरीय सडक पूर्वाधार निर्माण सरकारको...

अब अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण सिडिओ कार्यालयबाट हुने

१ घण्टा अघि   सेतोपाटी

सूचना तथा प्रसारण विभागले अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको कार्य स्थगित गरेको छ। विभागले मंगलबार सूचना जारी गर्दै विभागबाट दर्ता तथा नवीकरणको कार्य रोकिएको जानकारी गराएको हो। सरकारले केही नेपाल ऐन संशोधनमार्फत गरेको छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन २०४८ को व्यवस्थाअनुसार अब...

१२ पास गरेका विद्यार्थीलाई नेपालमै कसरी रोक्ने ?

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : कक्षा १२ को नतिजा सोमबार साँझ प्रकाशित भयो। परीक्षा बोर्डका अनुसार उक्त परीक्षामा ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। तर, अब यी उत्तीर्ण भएका अधिकांश विद्यार्थीहरू विदेशिने छन्। किन भने पछिल्लो समय कक्षा १२ पास गरेपछि उच्च शिक्षा...

लोडसेडिङको झल्को दिने तालिका प्रकाशन गर्ने कार्यालय प्रमुखको सरूवा

२ घण्टा अघि   सेतोपाटी

लोडसेडिङको झल्को दिने गरी विद्युत कटौतीको तालिका प्रकाशन गर्ने नेपाल विद्युत प्राधिकरण चनौली वितरण केन्द्रका प्रमुखको सरुवा भएको छ। केन्द्रका प्रमुख रामकुमार श्रेष्ठले गत साउन १० गते विद्युत आपूर्ति कटौती गर्ने एक दिने सूचना निकालेका थिए। उक्त सूचनालाई लोडसेडिङ पुनः...