पोखरा महानगरपालिकाले ल्यायो नगर ऊर्जा योजना
पोखरा महानगरपालिकाले नगर ऊर्जा योजना (एमइपी) सार्वजनिक गरेको छ। यो योजना दिगो सहरी विकास र स्वच्छ ऊर्जा प्रयोगका लागि महत्त्वपूर्ण रहेको महानगरले जनाएको छ। पाँच वर्ष अवधिको यो योजनामा पोखराको बढ्दो ऊर्जा आवश्यकता पूरा गर्दै ऊर्जा पहुँच विस्तार, ऊर्जा दक्षता...