नरेश खाती र रचना रिमालको स्वरमा 'पैसा फल्ने बुटो' सार्वजनिक (भिडिओ)
नरेश खाती र रचना रिमालको स्वरमा 'पैसा फल्ने बुटो' बोलको गीत सार्वजनिक भएको छ। मंगलबार युट्युबमा सार्वजनिक गीतमा अभाव र तनावले दिने पीडाको कुरा गरिएको छ। यसको शब्द र संगीत नरेश खातीको हो। संगीत संयोजनको काम सुनिल परियारले गरेका छन्। गीतको...