एनपिएल-२ को अक्सन सूचीमा मधेश प्रदेशका सबैभन्दा बढी खेलाडी
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को अक्सनका लागि ४५८ जना खेलाडीले आफ्नो नाम दर्ता गरेका छन्। नेपाल क्रिकेट संघका अनुसार दर्ता गराएका खेलाडी मध्येबाट प्राविधिक समितिले तयार पारेको मापदण्डअनुसार जम्मा १५० खेलाडी मात्र शनिबार हुने अक्सनमा सहभागी हुन पाउनेछन्। अक्सनमा...