ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

०८४ को निर्वाचनमा माओवादीले एकल बहुमत ल्याउने आधार तयार हुँदैछ: प्रवक्ता सापकोटा

७ मिनेट अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले माओवादी केन्द्रले २०८४ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा एकल बहुमत ल्याउने दाबी गरेका छन्। बुधबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै प्रवक्ता सापकोटाले हालै सकिएको स्थायी कमिटी बैठकले पार्टीलाई नयाँ उर्जा दिएको...

राष्ट्रपति, उपराष्ट्रपति भइसकेको व्यक्ति रास्वपाको पार्टी सदस्य हुन नपाउने प्रस्ताव

८ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपति, उपराष्ट्रपति भइसकेको व्यक्ति पार्टी सदस्य हुन नपाउने व्यवस्था गर्न लागेको छ। बुधबार बसेको सचिवालय बैठकमा विधानको धारा १३ को योग्यता खण्ड संशोधन गरी राष्ट्रपति, उपराष्ट्रपति, उच्च अदालतको न्यायाधीश, विशेष अदालतको न्यायाधीश वा  सर्वोच्च अदालतको...

२०८४ को चुनावमा माओवादीले एकल बहुमत ल्याउँछ : अग्नि सापकोटा

१९ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले माओवादी केन्द्रले २०८४ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा एकल बहुमत ल्याउने दाबी  गरेका छन्। न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै उनले पार्टीको हालै सकिएको स्थायी कमिटी बैठकले पार्टीलाई नयाँ उर्जा दिएको बताए।...

खेतमा पानी लगाउँदा करेन्ट लागेर महिलाको मृत्यु

२७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : झापामा खेतमा पानी लगाउने  क्रममा करेन्ट लागेर महिलाको मृत्यु भएको छ। गौरादह नगरपालिका ४ जोरघरेकी ५४ वर्षीया चन्द्रमाया नेम्वाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। प्रहरीका अनुसार मंगलबार घरनजिकै रहेको मोटरबाट खेतमा पानी लगाउने क्रममा उनलाई करेन्ट...

३८ हजार नक्कली नोटसहित २ जना पक्राउ

२७ मिनेट अघि   थाहाखबर

इटहरी : नक्कली नोटसहित प्रहरीले सुनसरीबाट २ जना पक्राउ गरेको छ। भारतबाट नक्कली नोट लिएर नेपाल आउँदै गरेका सप्तरीको हनुमान कंकालिनी नगरपालिका–२ का २६ वर्षीय राजेशकुमार रजक र हनुमान कंकालिनी–१ का २५ वर्षीय राजेश चमार रजक कोशी गाउँपालिका–८ भीमनगर बोर्डर पोस्टबाट...

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक महिनादेखि भिडियो एक्सरे सेवा बन्द

२९ मिनेट अघि   सेतोपाटी

जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भिडियो एक्सरे सेवा बन्द भएको छ। अस्पतालको भिडियो एक्सरे, अल्ट्रासाउण्डलगायत सेवा एक महिनादेखि बन्द हुँदा उपचारका लागि प्रतिष्ठानमा आएका सेवाग्राहीलाई सास्ती भएको छ। तिला गाउँपालिकाका टोपबहादुर रावतका अनुसार अस्पतालमा आएका बिरामी भिडियो एक्सरे सेवा प्रवाहबाट...

यी विषयमा छलफल गर्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

३९ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक आह्वान गरेको छ। पार्टी सचिवालयको मंगलबार बसेको बैठकले केन्द्रीय समिति बैठक यही शुक्रबार दिउँसो १ बजे बस्ने तय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए। उनका अनुसार केन्द्रीय समिति बैठकमा समसामयिक राजनीतिक घटनाक्रम,...

'सैयारा' का लागि पहिलो रोजाइ थिए सिद्धार्थ–कियारा, अहान–अनितसामु कसरी पुग्यो फिल्म?

४० मिनेट अघि   सेतोपाटी

अहान पाण्डे र अनित पड्डा अभिनीत बलिउड फिल्म 'सैयारा' ले बक्स अफिसमा थुप्रै रेकर्ड बनाएको छ। नवोदित कलाकारहरूको मुख्य भूमिका रहेको यो रोमान्टिक म्युजिकल फिल्मले भारतमा मात्रै ३ सय करोड भारू  कमाइ सकेको छ। यो फिल्ममा अहान र अनितको जोडीलाई दर्शकले खुबै...

पर्यटक तानिरहेको बुकीपाटनमा ‘गोठबास’ले सहज

४० मिनेट अघि   सेतोपाटी

ढोरपाटन उपत्यकादेखि करिब साढे चार घण्टाको पैदलयात्रामा पुग्न सकिन्छ, गर्पाछेडा। समुन्द्री सतहदेखि चार हजार मिटरको उचाइमा रहेको गर्पाछेडा बुकीपाटनको पहिलो प्रवेशद्वार हो। भीर, जङ्घार र अग्ला पहाड छिचोल्दै यहाँ पुग्ने पर्यटक थकित हुन्छन्। उपत्यकादेखि लगातारको पैदलयात्रामा गर्पाछेडा पुगेका पर्यटकलाई बिश्रामका...

पहिराले जयपृथ्वी राजमार्ग अवरुद्ध

५१ मिनेट अघि   सेतोपाटी

अविरल वर्षासँगै खसेको पहिराले आज बिहानैदेखि बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ। सिगास गाउँपालिका–९ रमिलापुरमा सडकमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए। राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ। सवारी...

त्रिभुवन आर्मी क्लब समूह चरणबाट बाहिरियो

५१ मिनेट अघि   थाहाखबर

काठमाडौं : त्रिभुवन आर्मी क्लब  १ सय ३४औं संस्करणको डुरान्ड कपअन्तर्गत समूह चरणको आफ्नो तेस्रो खेलमा पराजित भएको छ। टाटा स्पोर्ट्स कप्लेक्स फुटबल रंगशालामा मंगलबार भएको खेलमा त्रिभुवन आर्मी क्लब इन्डियन आर्मीसँग १–० गोलले पराजित भएको हो।  खेलको २१औं मिनेटमा...

भूमि विधेयक देखाएर अझै बैनाकर्ता फकाउँदैछन् गिरीबन्धुका व्यवस्थापक

५५ मिनेट अघि   सेतोपाटी

सत्तारूढ नेकपा एमालेका मन्त्रीहरूले भूमि विधेयक गिरीबन्धु टी–इस्टेटसँग नजोडिएको दाबी दोहोर्‍याइरहेका छन्। भूमिमन्त्रीले नै यस्तो दाबी पटक पटक दोहोर्‍याइरहेका बेला झापामा गिरीबन्धुको जग्गा बिक्रीको जिम्मा लिएको समूह भने अझै आफ्नो पक्षमा निर्णय हुने सम्भावना रहेको भन्दै बैनाकर्ता फकाइरहेको छ। सरकारबाट चिया...

चारवटा संसदीय समितिको बैठक बस्दै, के-के छन् कार्यसूची?

१ घण्टा अघि   सेतोपाटी

आज एकै पटक चार वटा संसदीय समितिको बैठक बस्दैछ।  बिहान १० बजे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा लुम्बिनी विकास कोषको वर्तमान अवस्था, प्रगति र चुनौती लगायतका विषयमा समसामयिक छलफल हुनेछ। त्यस्तै बिहान ११ बजे बस्ने कृषि, सहकारी तथा प्राकृतिक...

एपस्टिन प्रकरण: हिलारी र बिल क्लिन्टनसहित ११ जनालाई संसदीय समितिले बयानका लागि बोलायो

१ घण्टा अघि   सेतोपाटी

बालिकाहरूलाई वेश्यावृत्तिमा संलग्न गराएको भन्दै जेल सजाय भोगेका जेफ्री एपस्टिनसँग जोडिएको घटनामा अमेरिकी संसदको शक्तिशाली समितिले पूर्वराष्ट्रपति बिल क्लिन्टनसहित ११ जना पूर्व उच्च पदस्थहरूलाई बयानका लागि बोलाएको छ। अमेरिकी संसदको 'हाउस ओभरसाइट कमिटी'ले पूर्वराष्ट्रपति क्लिन्टन, उनकी श्रीमतीसमेत रहेकी पूर्वविदेशमन्त्री हिलारी...

जलवायु परिवर्तनसम्बन्धी अध्ययन प्रतिवेदनमा केके समेटिएको छ ?

१ घण्टा अघि   सेतोपाटी

संघीय संसद अन्तर्गतको विकास आर्थिक मामिला तथा सुशासन समितिको दिगो विकास उपसमितिले जलवायु परिवर्तनसम्बन्धी अध्ययन प्रतिवेदन २०८२ मूल समितिलाई बुझाएको छ। डाक्टर अन्जान शाक्य नेतृत्वको उपसमितिले उक्त प्रतिवेदन विकास आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तलाई मंगलबार बुझाएको हो।...

उत्तरकाशीको बाढीमा बेपत्ता ५० जनाको खोजी तीव्र

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : भारत उत्तराखण्डमा आएको भीषण बाढीमा हराइरहेकाहरुको खोजी कार्य तीव्र पारिएको छ।  उत्तराखण्ड राज्यको उत्तरकाशीस्थित हर्षिल क्षेत्रमा मंगलबार दिउँसो बाढी आउँदा ४ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी बेपत्ता छन्। अहिले त्यस क्षेत्रमा उद्धार तिब्र पारिएको छ। उद्धार...

पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : अविरल वर्षासँगै खसेको पहिराले बिहानैदेखि बैतडी-बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ। सिगास गाउँपालिका- ९ रमिलापुरमा सडकमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए। राजमार्ग अवरुद्ध हुँदा सवारी आवागमन पूर्णरूपमा रोकिएको छ ।...

नाडा अटो सो भदौ ३ गतेदेखि हुने

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ :  यो वर्षको नाडा अटो सो आगामी भदौ ३ गतेदेखि ८ गतेसम्म हुने भएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा काठमाडौँको भृकुटीमण्डपमा नाडा अटो सो २०२५ हुने भएको हो। सोको उद्घाटन उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले गर्नेछन्।...

आजदेखि नाइमा मोबिलिटी एक्स्पो

१ घण्टा अघि   थाहाखबर

काठमाडौं :  नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) ले बुधबारदेखि नाइमा मोबिलिटी एक्स्पो–२०२५ गर्ने भएको छ।  दुईपाङ्ग्रे, तीनपाङ्ग्रे र चारपाङ्ग्रे गरी ५० मोडेलका सवारी रहने सो प्रदर्शनी खरिदकर्ताका लागि नयाँ र उपयुक्त अवसर हुने नाइमाका अध्यक्ष ऋतुसिंह वैद्यले बताइन्। ...

पानीपुरी र चटपटे बेच्नेको अनुगमन गर्दै महानगर

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ :  काठमाडौँ महानगरपालिकाले पानीजन्य रोगबाट नागरिकलाई बचाउन पानीपुरी, चटपटेलगायत स्वास्थ्यलाई नकारात्मक असर गर्ने खाद्यवस्तु बिक्रीको अनुगमन गर\ने भएको छ।  बर्खाको समयमा सहजरूपमा पानी उपलब्ध गर्न सकिने भएकाले पानीपुरी तथा चटपटेमा प्रदूषित पानी प्रयोग हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै त्यस्ता खाद्यवस्तु...

दिउँसै जङ्गली हात्ती बस्तीमा, गाउँले त्रासमा

२ घण्टा अघि   थाहाखबर

कञ्चनपुर : लालझाडी गाउँपालिका-४ स्थित जाईपर्सिया गाउँमा दिउँसै जङ्गली हात्ती देखिन थालेपछि स्थानीय बासिन्दा त्रासमा छन्। मङ्गलबार दिउँसो भाले वयस्क हात्ती गाउँ छिरेर सडक र खेतबारी हुँदै हिँडिरहेको देखिएको हो । हात्ती गाउँ पसेपछि स्थानीयले होहल्ला गरेर शुक्लाफाँटा राष्ट्रिय निकुञ्जतर्फ भगाएका...

चार संसदीय समितिको बैठक आज बस्दै

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : चार संसदीय समितिको बैठक बुधबार बस्दैछ। दुई प्रतिनिधिसभा र दुई राष्ट्रिय सभाको बैठक बस्न लागेको हो। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान १० बजेका लागि बोलाइएको छ। बैठकमा ‘लुम्बिनी विकास कोषको वर्तमान अवस्था, प्रगति र चुनौती’लगायत विषयमा समसामयिक छलफल...

सप्तरीमा प्रहरीले चलायो गोली, एक जनाको मृत्यु

२ घण्टा अघि   सेतोपाटी

सप्तरीमा प्रहरीले गोली चलाएको छ। सप्तरीको नेपाल-भारत सीमावर्ती क्षेत्र राजग‍ढ गाउँपालिका-२ कमलपुरमा प्रहरीले गएराति करिब साढे १० बजे गोली चलाएको हो। जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी जितेन्द्रकुमार बस्नेतका अनुसार तस्कर समूहले प्रहरी टोलीमाथि आक्रमण गर्दा प्रतिरक्षामा प्रहरीले गोली चलाएको हो।...

सप्तरीमा प्रहरीको गोली लागेर एकजनाको मृत्यु

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सप्तरीको राजगढ गाउँपालिका- २ कमलपुरमा प्रहरीले गोली प्रहार गर्दा एकजनाको मृत्यु भएको छ। मंगलबार राति मदिरा तस्करी रोक्न पुगेका प्रहरी र स्थानीयबीच झडप हुँदा गोली लागेर एकजनाको मृत्यु भएको हो। राजगढ गाउँपालिका करिब ३६ वर्षीय लालु यादवको मृत्यु भएको...