ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

पूर्व चिफ वार्डेनको सम्मानमा छावाको नाम राखियो 'रामप्रित गज'

२ मिनेट अघि   सेतोपाटी

चितवनको हात्ती प्रजनन् केन्द्र खोरसोरमा जन्मिएको ६९ औं छावाको नाम रामप्रित गज राखिएको छ। चितवन राष्ट्रिय निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत रामप्रित यादवको सम्मानमा छावाको नामाकरण गरिएको हो। निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.गणेश पन्तले यादवले संरक्षणमा पुर्याएको योगदानको कदरस्वरुप छावाको...

सप्तरीमा दुई राउण्ड हवाइफायर, लागुऔषधसहित दुई जना पक्राउ

७ मिनेट अघि   सेतोपाटी

सप्तरीमा प्रहरीले गोली चलाएर दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। आइतबार बिहान दुई सय ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी कृष्ण कोइरालाले जानकारी दिए। पक्राउ पर्नेमा २७ वर्षीय विशाल राय र मनोज राय छन्। उनीहरूलाई...

१७ हजारका नामले माओवादीलाई अझै पनि बदनाम गर्दैछन्: प्रचण्ड

१३ मिनेट अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले १७ हजारका नामले माओवादीलाई अझै पनि बदनाम गर्ने कसरत भइरहेको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार भएको कार्यक्रममा बोल्दै उनले अझै पनि माओवादीको बदनाम गर्नका लागि १७ हजार भन्ने गरिएकोमा असन्तुष्टि जनाए। ‘हामीलाई अहिले...

फिल्म 'बुकी' को फर्स्टलुक सार्वजनिक, को-को छन् कलाकार?

१७ मिनेट अघि   सेतोपाटी

फिल्म 'बुकी' को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। मोहन केसीको निर्देशनमा निर्माण भएको फिल्मको निर्माण पक्षले सार्वजनिक गरेको फर्स्टलुकमा नाम बोक्ने बुकी फूल छ, जुन झपक्क फुलेको छ।  लेकाली भूगोलको चौरलाई नजिकै आउँदै गरेको कुहिरोले डम्म छोप्न लागेको पोस्टरमा देखिन्छ। चौरमा...

ठमेलमा ‘सानुभाइ’ समूहसँग झगडा गरेको आरोपमा ओम्निया क्लबका सञ्चालक पक्राउ

२५ मिनेट अघि   सेतोपाटी

काठमाडौंको ठमेलमा सानुभाइ भनिने युवराज गुरूङको समूहसँग झगडा गरेको आरोपमा प्रहरीले ओम्निया क्लबका सञ्चालकलाई पक्राउ गरेको छ। प्रहरीले शनिबार म्हेपी क्षेत्रबाट सञ्चालक राजेन्द्र गुरूङलाई पक्राउ गरेको हो। जिल्‍ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले सानुभाइको समूहसँग झगडामा संलग्न भएको आरोपमा पक्राउ...

सुनको मूल्यमा उच्च वृद्धि, एकैदिन प्रतितोला ३४ सय रूपैयाँ बढ्यो

३१ मिनेट अघि   सेतोपाटी

नेपाली बजारमा आज (आइतबार) सुन–चाँदीको भाउ बढेको छ। अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला पाँच सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला तीन हजार चार सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९६...

१५ दिनअघि मात्रै होटलमा काम थालेकी थिइन्, मारिइन् कुकबाट

३५ मिनेट अघि   सेतोपाटी

कैलालीमा १७ वर्षीया किशोरीको हत्या भएको छ। कैलालीको बर्दगोरिया गाउँपालिका–३ की १७ वर्षीया याचना सेजुवालको हत्या आरोपमा बर्दगोरिया–१ का ३३ वर्षीय निरज साउद पक्राउ समेत परिसकेका छन्।  निरज र याचना बारगोर्दिया-१ कै 'राजधानी सेकुवा एन्ड म:म सेन्टर'मा काम गर्थे। निरज होटलका...

तोलामा ३४ सयले बढ्यो सुन

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाली बजारमा आज  सुनको मूल्यमा भारी वृद्धि भएको छ।  सुनको मूल्य एकैदिन तोलामा ३४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९६ हजार ५०० रुपैयाँ कायम छ। अघिल्लो दिन...

स्कुटरले पैदलयात्रीलाई ठक्करदिँदा ३ जना घाइते

१ घण्टा अघि   थाहाखबर

मकवानपुर :  पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–९ स्थित रजैया सडक खण्डमा स्कुटरले पैदल यात्रीलाई ठक्कर दिई दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। चितवनबाट हेटौँडा तर्फ आउँदै गरेको बा.प्र ०३–००२ प १७४२ नम्बरको स्कुटरले बाटो क्रस गर्दै गरेकी पैदलयात्रीलाई शनिबार...

ढुंगा छाप्न भनेर खनिएको सडक त्यसै छाडिएपछि अस्तव्यस्त असन (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

ढुंगा छाप्न भनेर खनिएको बाटोमा समयमा काम नभएपछि असन अस्तव्यस्त भएको छ। बाटोमा असरल्ल इँट्टा र बालुवाले गर्दा पैदल यात्रुलाई समस्या भएको छ भने व्यापारी पनि मारमा परेका छन्। काठमाडौंमा दिनहुँजसो पानी परिरहेको छ। वर्षाका कारण बाटोमा पानी जमेपछि त्यो...

बाघको आक्रमणबाट एक जना गम्भीर

१ घण्टा अघि   थाहाखबर

अछाम : अछाममा बाघको आक्रमणबाट एक जना गम्भीर घाइते भएका छन्।  जिल्लाको ढकारी गाउँपालिका– ४ घर भई हाल कैलालीको मोहन्याल गाउँपालिका–१ बस्ने ४९ वर्षीय धर्म सिंह थापा शनिबार दिउँसो बाघको आक्रमणमा परि गम्भीर घाइते भएका हुन्। थापा ससुराली दाउन्मोराबाट आफ्नो घर...

डोङफेङ नामीको चाडपर्व अघि नै विशेष अफर- व्हाई वेट फर द फेस्टिभल ?

१ घण्टा अघि   थाहाखबर

काठमाडौं  : डोङफेङ नामीले चाडपर्व आउनु अगावै ग्राहकहरूलाई उत्सवको अनुभव दिलाउनका लागि ‘अर्ली फेस्टिभ अफर’ सुरु गरेको घोषणा गरेको छ। “व्हाई वेट फर द फेस्टिभल?” भन्ने नारासहित ल्याइएको यो अफरअन्तर्गत कम्पनीले ग्राहकहरूलाई नेपालमा अत्याधिक मन पराइएको प्रिमियम इलेक्ट्रिक ह्याचब्याक नामी किनेर...

एनआरएनए कतारको अध्यक्षमा पदम गिरी

१ घण्टा अघि   सेतोपाटी

गैरआवासीय नेपाली संघ(एनआरएनए)कतारको अध्यक्षमा पदम गिरी निर्वाचित भएका छन्। एनआरएनए कतारको ११ औं अधिवशेनले आगामी २ वर्षे कार्यकालका लागि गिरीको नेतृत्वमा सर्वसम्मत कार्यसमिती चयन गरेको हो। सन् २००९ देखि कतार गएका गिरी आइटी कम्पनीमा कार्यरत छन्। कार्यसमितीको प्रथम उपाध्यक्षमा रोशन...

ससुराली जाँदा बाघसँग जम्काभेट भएपछि...

१ घण्टा अघि   सेतोपाटी

अछाममा बाघको आक्रमण बाट एक जना घाइते भएका छन्। जिल्लाको ढकारी गाउँपालिका – ४  भिमड घर भइ हाल कैलाली मोहन्याल गाउँपालिका – १  फलीबिसौना  बस्दै आएका  ४८ बर्षीया  धर्मसिंह थापा घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी ईश्वरीप्रसाद...

प्यालेस्टाइन स्वतन्त्र देश नबनेसम्म हतियार नबिसाउने हमासको घोषणा

२ घण्टा अघि   सेतोपाटी

हमासले प्यालेस्टाइन स्वतन्त्र र सार्वभौम देश नबनेसम्म हतियार नबिसाउने घोषणा गरेको छ। हमासले विज्ञप्ती जारी गरेर प्यालेस्टाइन स्वतन्त्र देश स्थापित नहुँदासम्म हतियार नबिसाउने घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। ' जबसम्म प्यालेस्टाइन स्वतन्त्र देश बन्दैन, हाम्रो संघर्ष जारी रहनेछ,' हमासले...

बस्तीमाथि पहिरो जाँदा पाँचधारे बजार जोखिममा

२ घण्टा अघि   थाहाखबर

भोजपुर : टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कमा रहेको पाँचधारे बजार पहिरोको जोखिममा परेको छ। बस्तीमाथिको डाँडामा जमिन चर्किएर पहिरो जाने अवस्था बनेपछि बजार जोखिममा परेको हो। बजारको माथिल्लो भागमा जमिन चिरा परेर पहिरो जान थालेपछि पाँचधारे बजार जोखिममा रहेको टेम्केमैयुङ–९ लेखर्कका वडाध्यक्ष नभराज...

कालीगण्डकीको बहाब यस वर्षकै उच्च विन्दुमा, शालिग्राम शिला डुबानमा

२ घण्टा अघि   सेतोपाटी

लगातारको वर्षाका कारण कालीगण्डकी नदीको बहाब उच्च विन्दुमा पुगेको छ।  मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको अत्यधिक वर्षाका कारण नदीको सतह बढेको हो। आज बिहान यस वर्षयताकै उच्च विन्दुमा नदीको सतह पुगेको कालीगण्डकी नदीमा पानीको बहाब उच्च भएको गेजरिडर कृष्णप्रसाद...

बोटे समुदायको परम्परागत पेसा सङ्कटमाः अनुमतिपत्र नवीकरणको पखाईमा

२ घण्टा अघि   थाहाखबर

हेटौँडा : ‘हामी खोला र वनका रक्षक हौँ, अपराधी होइनौँ, हाम्रो संस्कृति, पेसा र पहिचान जोगाउन सरकारले ध्यान दिनुपर्छ’, माछा मार्ने जाल बुन्दाबुन्दै जनप्रतिनिधि बन्नुभएकी मकवानपुरको मनहरी गाउँपालिका–७ की कान्छीमाया बोटेले भनिन्। माछा मार्ने अनुमतिपत्र नवीकरण गरिदिनुपर्ने उनाको माग छ। कान्छीमाया...

शर्तसहित राजीनामा दिँदै मुख्यमन्त्री लामा

२ घण्टा अघि   थाहाखबर

काठमाडौं :  बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामाले आज राजीनामा दिने तयारी गरेका छन्।  हिजो पार्टी सभापति शेरबाहदुर देउवा र हालै संसदीय दलको नेतामा चुनिएका इन्द्र बानियाँसंग छलफल भएपछि लामा राजीनामा दिन तयार भएका हुन्।बुढानीलकण्ठमा भएको छलफलमा मुख्यमन्त्री लामाले साउन १४...

के गोसाइँकुण्डले 'तानेर' मानिस डुब्ने गरेका हुन्?

२ घण्टा अघि   सेतोपाटी

गएको आइतबार दिउँसो लाङटाङ निकुञ्जको लौरिबिनाको ठाडो उकालो चढेर गोसाइँकुण्ड नुहाउन तालमा पसेका मोरङका दुई युवा त्यहीँ बिलाए। २६ वर्षीय सुजन ढकाल र २८ वर्षीय मनोज न्यौपानको शव सोमबार बिहान मात्रै काठे–डुंगा चढेर ताल किनार खोतलेका नेपाली सेनाका जवानले फेला पारे।...

कालीगण्डकीको बहाव उच्च विन्दुमा, शालिग्राम शिला डुबानमा

२ घण्टा अघि   थाहाखबर

पर्वत : लगातारको वर्षाका कारण कालीगण्डकी नदीको बहाव उच्च विन्दुमा पुगेको छ।  मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको अत्यधिक वर्षाका कारण नदीको सतह बढेको हो।  आइतबार बिहान नदीको सतह उच्च विन्दुमा नदीको गेजरिडर कृष्णप्रसाद सुवेदीले जानकारी दिए। बिहानदेखि नदीको सतहदेखि ६ मिटर...

बागमती मुख्यमन्त्रीबाट लामाले आज राजीनामा दिने, बानियाँ बन्दैछन् नयाँ मुख्यमन्त्री

२ घण्टा अघि   सेतोपाटी

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले राजीनामा दिने भएका छन्। मुख्यमन्त्री लामाले आइतबार नै प्रदेशप्रमुख सक्षम राजीनामा बुझाउने कांग्रेस बागमती प्रदेश संसदीय दल उपनेता रामकृष्ण चित्रकारले जानकारी दिए।  'मुख्यमन्त्री ज्यूले आजै राजीनामा दिनुहुन्छ। हामी काठमाडौंबाट हेटौंडा जाँदैछौं,' चित्रकारले सेतोपाटीसँग भने।...

प्यालेस्टाइनलाई स्वतन्त्र र सार्वभौम राज्यको मान्यता नदिएसम्म हतियार नबिसाउने हमासको चेतावनी

३ घण्टा अघि   थाहाखबर

काठमाडौं :  हमास समूहले प्यालेस्टाइनलाई स्वतन्त्र र सार्वभौम राज्यको मान्यता नदिएसम्म हतियार नबिसाउने चेतावनी दिएको छ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व दूत स्टीभ विटकोफले हमासले हतियार छोड्न तयार भएको टिप्पणी गरेपछि हमासले यस विषयमा प्रतिक्रिया दिएको हो।  हमासले आफ्नो प्रतिरोधको...

पाँचौं टेस्टमा भारतले इङल्याण्डलाई दियो ३७४ रनको लक्ष्य

३ घण्टा अघि   थाहाखबर

काठमाडौ‌ं : भारतले पाँचौं टेस्टमा इङल्याण्डलाई ३७४ रनको लक्ष्य दिएको छ। भारतले दोस्रो इनिंगमा ३९६ रन बनाएर अल आउट भएसँगै इङल्याण्डमाथि ३७३ रनको अग्रता लिएको हो। भारतका लागि यसस्वी जयसवालले ११८ रन बनाए भने आकास दीपले ६६, रविन्द्र जडेजा र वाशिंटन...