कुलिङ पिरियडमा हेरफेरसम्बन्धी छानबिन अन्तिम चरणमा: सत्तापक्षलाई कुर्दै प्रतिपक्षी सांसदहरू
संघीय निजामती सेवा विधेयमा समावेश कुलिङ पिरियडसम्बन्धी व्यवस्था हेरफेरमा छानबिन गर्न गठित समितिले काम अन्तिम चरणमा पुर्याएको छ। समितिलाई दिएको म्याद सोमबारसम्म छ। त्यसैले समितिका सांसदहरूले प्रतिवेदनलाई अन्तिम रूप दिन लागेका छन्। आइतबार बिहान पनि समितिका सांसदहरूबीच कुराकानी भएको थियो।...