चार सय ५० वर्षमा पहिलोपटक रूसमा ज्वालामुखी विस्फोट
रुसको पूर्वी कामचट्का क्षेत्रमा चार सय ५० वर्षमा पहिलोपटक ज्वालामुखी विस्फोट भएको छ। रुसको आपत्कालीन विभागले आइतबार यस क्षेत्रमा आएको सबैभन्दा शक्तिशाली भूकम्पको केही दिनपछि ज्वालामुखी विस्फोट भएको जनाएको छ। रूसी राज्य मिडियाले जारी गरेको तस्बिरहरूमा स्मिथसोनियन इन्स्टिच्युटको ग्लोबल ज्वालामुखी...