कुमारी बैंकको अगुवाइमा माथिल्लो सेती जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन
सुदूरपश्चिम प्रदेशको बझाङ जिल्ला, साइपाल गाउँपालिका वडा नं. ४ र ५ मा २१६ मेगावाट क्षमताको बझाङ माथिल्लो सेती जलविद्युत आयोजना निर्माणको लागि वित्तीय व्यवस्थापन गर्न कुमारी बैंकको नेतृत्वमा हुने भएको छ। एनएमबी बैंकको सह–नेतृत्व, माछापुच्छ्रे बैंक, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट...