सप्तरीमा दुई राउण्ड हवाइफायर, लागुऔषधसहित दुई जना पक्राउ
सप्तरीमा प्रहरीले गोली चलाएर दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। आइतबार बिहान दुई सय ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी कृष्ण कोइरालाले जानकारी दिए। पक्राउ पर्नेमा २७ वर्षीय विशाल राय र मनोज राय छन्। उनीहरूलाई...