‘छात्रवृत्ति बेच्ने’ निजी विद्यालयसँग महानगरले माग्यो कागजपत्र
काठमाडौँ : काठमाडौँ महानगरपालिकाले बसुन्धरास्थित मोर्गन इन्टरनेसनल सेकेण्डरी स्कुललाई तीन दिनभित्र कागजपत्र बुझाउन निर्देशन दिएको छ। विद्यालयमा अनुगमन गर्दा विद्यालय सञ्चालनमा गम्भीर अनियमितता फेला पारेपछि तीन दिनभित्र आवश्यक कागपत्र पेश गर्न निर्देशन दिइएको कामपा सहरी योजना आयोगका सदस्य शैलेन्द्र झाले...