ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय बनेको छः प्रधानमन्त्री

४ मिनेट अघि   थाहाखबर

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार भ्रष्टाचारको नभई भ्रष्टाचार नियन्त्रणको पर्याय भएको बताएका छन्। बुधवार राष्ट्रिय सभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो दाबी गरेका हुन्। उनले केही भ्रष्टाचारीलाई कारबाही गरेकै आधारमा भ्रष्टाचार मौलायो भन्ने गरेको भन्दै आपत्ति जनाए। उनले...

रविलाई कारागारमा भेटेपछि भैरहवामा बस्यो रास्वपा संसदीय दलको बैठक

७ मिनेट अघि   थाहाखबर

काठमाडौँ : सभापति रवि लामिछानेलाई कारागारमा भेटेपछि राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक भैरहवामा बसेको छ। बुधवार भैरहवास्थित एक होटलमा रास्वपाले आफ्नो संसदीय दलको बैठक राखेको हो। बैठक दिउँसो १ बजेदेखि जारी छ। बैठकमा समसामयिक राजनीति, आसन्न उपनिर्वाचन र संसदमा...

महेश त्रिपाठीलाई चार महिनामा ३० बढी फिल्मको अफर!

१४ मिनेट अघि   सेतोपाटी

अभिनेता महेश त्रिपाठीले पछिल्लो समय आफूलाई धेरै फिल्मबाट अफर आएको बताएका छन्।  फिल्म 'लाज शरणम्' र 'फेरि रेशम फिलिली' रिलिजपछि आफूलाई ३० हाराहारी फिल्मबाट प्रस्ताव आएको उनले बताए।  सेतोपाटीसँगको कुराकानीमा उनले भने, 'पछिल्लो चार महिनामा २८/३० वटा फिल्मबाट कुरा आयो। कुनैको कथा...

‌एएफसी यू-२० एसियन कप छनोट खेल्न भुटान जाँदै नेपाली टोली

१४ मिनेट अघि   सेतोपाटी

नेपाली महिला यू-२० राष्ट्रिय फुटबल टोली बिहीबार भुटान जाँदैछ।  अगस्ट ६ देखि १० सम्म हुने एएफसी यू-२० वुमन्स एसियन कप छनोट खेल्न नेपाली टोली भुटान जान लागेको हो। भुटान जाने नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार दशरथ...

३ हजारको विन्दुमा टिक्न सकेन नेप्से, कुल कारोबारमा हिमालयन रिको सर्वाधिक हिस्सा

२० मिनेट अघि   सेतोपाटी

बुधबार नेप्से परिसूचक उच्च अंकले घटेको छ। नेप्से ४७.९३ अंकले घटेर २९५४.१४ विन्दुमा बन्द भएको छ। यसदिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। मंगलबार १८ अर्ब ५२ करोड रूपैयाँको कारोबार भएकोमा बुधबार १६ अर्ब ४४ करोड रूपैयाँको कारोबार...

२०२६ को नोभेम्बर २४ मा नेपाल विकासशील राष्ट्रमा उन्नति हुँदैः कम विकसित देशका नागरिकको बोझिलो पहिचान हट्दै

२८ मिनेट अघि   थाहाखबर

काठमाडौं : सांसदहरूले नेपाल २०२६ को नोभेम्बर २४ मा अतिकम विकसित देशबाट विकासशील राष्ट्रको रुपमा उन्नती हुनु गौरवको विषय भएको बताएका छन्। बुधवार राष्ट्रिय सभामा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा...

संसदीय दल नेता फेर्न संख्या छैन: शेखर कोइराला

३१ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले संसदीय दल नेता फेर्न आफू नलागेको बताएका छन्। संसदीय दल नेता फेर्नका लागि सांसदहरूको संख्या आवश्यक पर्ने उल्लेख गर्दै कोइरालाे त्यो सम्भावना अहिले नरहेको पनि बताए। ‘संसदीय दल नेता फेर्न संख्या चाहिन्छ, त्यसै त हुँदैन,’...

पञ्चकन्याले नेपालमै पहिलो पटक ल्यायो रंगीन युपिभिसी प्रोफाइल (तस्बिरहरू)

३७ मिनेट अघि   सेतोपाटी

पञ्चकन्या समूहले जर्मन प्रविधिमा आधारित उच्च गुणस्तरको रंगीन लेमिनेटेड युपिभिसी प्रोफाइल (झ्याल‍–ढोकाको फ्रेम बनाउने मुख्य संरचना) 'पञ्चकन्या डिमेक्स युपिभिसी' बजारमा ल्याएको छ। नेपालमा रंगीन युपिभिसी उत्पादन गर्ने पञ्चकन्या पहिलो उद्योग हो। युपिभिसी झ्याल, ढोका र पाइपजस्ता निर्माण सामग्री बनाउन प्रयोग गरिने...

नेपालीका समस्या समेटिएको ‘नेपालमा को—के ठीक छैन ?’ सार्वजनिक

३८ मिनेट अघि   थाहाखबर

काठमाडौं : लेखक होम परिबागद्वारा लिखित पुस्तक ‘नेपालमा को—के ठीक छैन ?’ सार्वजनिक भएको छ। सोसाइटी बुक्स, नेपालले विचारोत्तेजक उक्त गैरआख्यान सार्वजनिक गरेको हो। नेपाललाई आधा भरिएको गिलासका रुपमा विज्ञहरूले व्याख्या गर्ने गरेकोमा त्यही अवधारणामा यो पुस्तक लेखिएको हो। पुस्तकको...

पोखरा साहसिक पर्यटनको हबः परराष्ट्रमन्त्री देउवा

४५ मिनेट अघि   थाहाखबर

गण्डकी : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले पोखरा साहसिक पर्यटनको हबका रूपमा विकसित भएको बताएकी छिन्। पोखराको लेकसाइटमा अंशुभरा ग्रुपले सञ्चालनमा ल्याएको बगैँचा रिसोर्ट स्पाको आज शुभारम्भ कार्यक्रममा उनले पोखरा आफैँमा प्राकृतिक रूपमा सुन्दर सहरका रूपमा स्थापित भइसकेको उल्लेख गरिन्।...

दसौं महाधिवेशनका प्रतिनिधिको सूची अद्यावधिक गरी साउनभित्रै केन्द्रमा पठाउन एमालेको निर्देशन

५४ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले) ले दसौं महाधिवेशनका प्रतिनिधिहरूको सूची अद्यावधिक गर्न जिल्ला र प्रदेशलाई निर्देशन दिएको छ। भदौ २०, २१ र २२ गते हुने विधान महाधिवेशनमा दसौं महाधिवेशनका प्रतिनिधि मात्रै रहने हुँदा उनीहरूको सूची अद्यावधिक गरेर साउन मसान्तभित्र केन्द्रमा पठाउन एमालेले निर्देशन...

सांसदहरू नै छुवाछुत गर्छन् : सांसद आले

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का सांसद सुरेशकुमार आले मगरले सांसदहरूले नै छुवाछुत गर्ने गरेको बताएका छन्। राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिको बुधवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले धेरै मानिस जातीय छुवाछुत गरेर पनि कारबाहीको दायरामा नआएको बताए। उनले...

निद्रामा सरकार !

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : राष्ट्रिय सभाको बैठकमा बुधबार मन्त्रीहरू निदाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएपछि बैठकमा पुगेका मन्त्रीहरू निदाएका हुन्। उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र रक्षा मन्त्री मानवीर राई निदाइरहेको दृश्य क्यामेरामा...

काठमाडौं महानगरका सार्वजनिक स्थानमा धूम्रपान गरे ५ सय जरिवाना (भिडिओ)

१ घण्टा अघि   सेतोपाटी

काठमाडौं महानगरपालिका भित्रका सार्वजनिक स्थानमा धूम्रपान गरे प्रत्येक पटक पाँच सय रुपैयाँ जरिवाना तिर्नुपर्ने भएको छ। महानगरले यो नयाँ नियम ल्याएको भने होइन। सूर्तिजन्य पदार्थ (नियन्‍त्रण र नियमन गर्ने) ऐन २०६८ लाई महानगरले कार्यान्वयन मात्र गर्न लागेको सहप्रवक्ता ध्रुव काफ्लेले सेतोपाटीलाई बताए।   'ऐनमा नै...

पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपति राजनीतिमा नफर्केको राम्रो हुन्छ: शेखर कोइराला

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपति राजनीतिमा नफर्केको राम्रो हुने बताएका छन्। तर पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा फर्कन संविधानले नरोकेको पनि उनले बताए। ‘पूर्वराष्ट्रपति र पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा फर्कन संविधानले त दिएको छ, जे गर्न पनि हुन्छ भन्छ,’ विराटनगरमा...

माइतीघरमा आमरण अनसन सुरू गरेका दिक्तेलका मेयरलाई भेट्यो सरकारी टोलीले (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

काठमाडौंको माइतीघरमा आमरण अनसन सुरू गरेका खोटाङका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईलाई सरकारी टोलीले भेटेको छ।  बुधबारदेखि आमरण अनुसन सुरू गरेका भट्टाराईलाई सहरी विकास मन्त्रालयका प्रवक्ता नारायणप्रसाद मैनाली र सहरी विकास तथा भवन निर्माणका महानिर्देशक मच्चा काजी महर्जनसहितको टोली भेट्न पुगेका...

चितवनमा गोविन्दे हात्तीको आक्रमणबाट एक सैनिक घाइते, तीन राउण्ड हवाइ फायर

१ घण्टा अघि   सेतोपाटी

चितवन राष्ट्रिय निकुञ्जमा गोविन्दे नामक हात्तीको आक्रमणबाट नेपाली सेनाका एक जना सैनिक घाइते भएका छन्। बुधबार बिहान ७ बजेतिर ड्युटी सकेर फर्किँदै गरेका सैनिकहरूमाथि हात्तीले आक्रमण गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा.गणेश पन्तले जानकारी दिए। उनका अनुसार आक्रमणबाट एक जना...

नाइमा मोबिलिटी एक्स्पोमा देख्न पाइने छैनन् यी नौ ब्राण्ड

१ घण्टा अघि   सेतोपाटी

नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन नाइमाले पहिलो पटक काठमाडौंमा ठूलो अटो शो गर्दैछ। नाइमा नेपाल मोबिलिटी एक्स्पो नाम दिएको अटो शो यही साउन २१ गतेदेखि सुरू हुँदैछ।  ५ दिनसम्म भृकुटीमण्डमा चल्ने अटो शोमा ५० ब्राण्डले सहभागिता जनाउने नाइमा नेपाल...

रूसमा शक्तिशाली भूकम्पपछि जापानमा १९ लाख मानिसलाई तटीय क्षेत्र छाड्न उर्दी

१ घण्टा अघि   सेतोपाटी

रूसको सुदूरपूर्वको कामाचाट्का प्रायद्वीपमा ८.८ म्याग्नेच्यूडको भूकम्प गएपछि प्रशान्त महासागरमा सुनामी आएको छ।  महासागरको १९.३ किलोमिटर गहिराइमा शक्तिशाली धक्‍कापछि पनि शक्तिशाली पराकम्पनहरू गएका छन्। त्यहाँ पहिलो पराकम्पन नै ६.९ र दोस्रो पराकम्पन ६.१ म्याग्नेच्यूडको मापन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। पाँच म्याग्नेच्युडमाथि...

भ्रष्टाचार र सरकार पर्यायवाची : सांसद शर्मा

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का सांसद जगप्रसाद शर्माले भ्रष्टाचार र सरकार पर्यायवाची बनेको टिप्पणी गरेका छन्।​ राष्ट्रियसभाको बुधवारको बैठकमा बोल्दै सांसद शर्माले यस्तो टिप्पणी गरेका हुन्। देशमा भ्रष्टाचार बढ्नुमा मुख्य दोषी स्वयं सरकार भएको उनको आरोप छ। उनले भ्रष्टाचार नियन्त्रण...

'सैयारा' को दबदबाबीच लाग्दै 'सन अफ सरदार २' र 'धडक २', नेपाली फिल्म पनि आउँदै

१ घण्टा अघि   सेतोपाटी

भारतीय फिल्म 'सैयारा' को आकर्षक कमाइले धेरैलाई अचम्मित बनाइरहेको छ। दोस्रो सातामा पनि राम्रो कमाइ गरिरहेको फिल्मले स्टारका फिल्मलाई समेत चुनौती दिँदै धेरै नयाँ रेकर्डहरू समेत बनाएको छ। यसैबीच, सिनेमा हलमा यो फिल्मको दबदबा कायम रहँदा शुक्रबारदेखि दुई नयाँ भारतीय फिल्म...

शिक्षा विधेयक : यी विषयमा जुट्यो सहमति, कहिले बस्दै छ शिक्षा समिति बैठक ?

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : सरकारले ‘विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८०’ माथि छलफल गरि सहमति जुटाउन समय माग गरेको लामो समयपछि सहमति जुटेको र सहमति नजुटेकाे लिखित विषय बुझाएको छ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले लिखित रुपमै...

सरकारी जागिर छोडी नाम र दामसहित प्रेरणाको स्रोत बन्दै पौडेल

२ घण्टा अघि   थाहाखबर

चितवन : उद्यमी, व्यवसायी तथा इमानदारीपूर्वक काम गर्नेका लागि नेपाल नेपाल उर्वरभूमि रहेको दृष्टान्त अनेकौँ भेटिन्छन्। देशका सिर्जनशील एवं महत्वाकांक्षी युवाहरू पछिल्ला दिनमा जागिर खाने वा विदेशमा रमाउनेभन्दा स्वदेशमै विभिन्न पेसा व्यवसाय तथा उद्यमतर्फ आकर्षित भएको देखिन्छ। हुँदाखाँदाको शिक्षक पेसासहित सरकारी...

भैरहवामा रास्वपाको संसदीय दल बैठक (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दल बैठक सुरू भएको छ। रूपन्देहीको भैरहवास्थित रमादा होटलमा बुधबार दिउँसो बैठक बसेको हो। संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठका अनुसार संसदको चालु (बर्खे) अधिवेशनको समीक्षा, कुलिङ अफ् पिरियड, संवैधानिक निकायको कामकारबाही लगायत विषयमा छलफल गर्न...