रविलाई कारागारमा भेटेपछि भैरहवामा बस्यो रास्वपा संसदीय दलको बैठक
काठमाडौँ : सभापति रवि लामिछानेलाई कारागारमा भेटेपछि राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक भैरहवामा बसेको छ। बुधवार भैरहवास्थित एक होटलमा रास्वपाले आफ्नो संसदीय दलको बैठक राखेको हो। बैठक दिउँसो १ बजेदेखि जारी छ। बैठकमा समसामयिक राजनीति, आसन्न उपनिर्वाचन र संसदमा...