एनसेलले अब नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर उपलब्ध गराउने
एनसेलले उपभोक्ताहरूको सुविधाका लागि अब नयाँ नम्बर रेन्ज ९७१ बाट सुरू हुने मोबाइल नम्बर उपलब्ध गराउने भएको छ। साउनको दोस्रो साताभित्रै नयाँ सिमहरू वितरण थाल्ने तयारी रहेको कम्पनीले जनाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले गत जेठ १४ गते एनसेललाई यो नम्बर रेन्जको नम्बरहरू वितरण...