निजामती विधेयकमा कहाँबाट चलखेल भएको हो गम्भीर छानबिन हुनुपर्यो: प्रचण्ड
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले निजामती सेवा विधेयकमा कहाँबाट चलखेल भएको हो भन्नेबारे गम्भीर रूपमा छानबिन हुनुपर्ने बताएका छन्। मंगलबार माओवादीको पदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले निजामती विधेयकमा चलखेल गर्नेलाई कडा कारबाही गरिनुपर्ने बताएका...