पशुपति शर्माले यो वर्ष अरूका गीत नगाउने
लोक गायक तथा सर्जक पशुपति शर्माले अरूका सिर्जनामा गीत नगाउने भएका छन्। यो वर्ष अरूको गीतमा स्वर नदिने निर्णय लिएको उनले बताए। सेतोपाटीसँगको कुराकानीमा पशुपतिले भने, 'अघिल्ला केही वर्ष आफ्नोभन्दा बाहिरी धेरै गीत गाएको थिएँ। यो वर्ष अरूका गीत नगाउने...