कुलिङ पिरियडबारे कांग्रेस : विश्वासघात भयो, छानबिन होस्
काठमाडौँ : सत्तारुढ दल नेपाली कांग्रेसले कुलिङ पिरियडमा विश्वासघात भएको भन्दै छानबिनको दायरामा ल्याउनुपर्ने बताएका छन्। केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टी का प्रवक्ता डा. प्रकाशशरण महतले कुलिङ पिरियडमा विश्वासघात भएको भन्दै...