चोभार गल्छीमा विरोधको ब्यानर (तस्बिरहरू)
हिजोआज काठमाडौंको चोभार गल्छी चर्चामा छ। काठमाडौं उपत्यकालाई डुबानबाट जोगाउन चोभार गल्छी आसपास थुप्रिएका गेग्रान तथा ढुंगाहरू हटाउने योजना अघि सारिएपछि कीर्तिपुर र खोकनावासी आन्दोलित बनेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सहरी विकास मन्त्रालयसँग समन्वय गरेर चोभारको गल्छीका...