गृहमन्त्री लेखकलाई प्रश्न– नेपालीको बोली र गालीको सीमा के हो?
गृहमन्त्री रमेश लेखकजी, तपाईंलाई नै सम्बोधन गरेर प्रश्न गर्नुका केही कारण छन्— तपाईं उदार लोकतन्त्रमा विश्वास गर्ने नेपाली कांग्रेस पार्टीको नेता। आफै कानुनवेत्ता हो र पूर्वपत्रकार। अनि अहिले सार्वजनिक गालीगलौजका आरोपमा जति पनि आम नागरिकलाई पक्रिएर प्रहरीले मुद्दा चलाउँदैछ, त्यसको...