त्रिचन्द्र क्याम्पसमा परामर्श मेला
काठमाडौंको त्रिचन्द्र बहुमुखी क्याम्पसमा परामर्श मेला गरेका छन्। परामर्श मनोविज्ञान (पिजीडीसीपी) अध्ययनरत विद्यार्थीहरूले परामर्श मेला गरेका हुन्। मेलाको उद्घाटन क्याम्पस प्रमुख निलम श्रेष्ठले गरेकी थिइन्। विद्यार्थीहरूले मेला सफल बनाउन भूमिका खेलेकोमा सहायक क्याम्पस प्रमुख दयानिधि छतकुली, बालकृष्ण पौडेल तथा मनोविज्ञानकी प्राध्यापक...