पाकिस्तानसँगको तनावपछि बन्द भारतका ३२ विमानस्थल संचालनमा
एजेन्सी: पाकिस्तानसँग युद्धविराम भएसँगै भारतले बन्द गरेका विमानस्थल संचालनमा ल्याएको छ। दुई देशको तनाव बढेपछि गत मे ७ तारिखदेखि १५ मे सम्मका लागि ३२ वटा विमानस्थल बन्द गरिएको थियो। यद्यपि अवस्था सामान्यतर्फ उन्मुख भएपछि बन्द गरिएका सबै विमानस्थल तोकिएको समयअघि नै...