लुम्बिनी पुगे प्रधानमन्त्री ओली
लुम्बिनी : प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आइपुगेका छन्। २५६९औँ बुद्धजयन्तीको कार्यक्रममा सहभागी हुन उनी यहाँ आइपुगेका हुन्। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री ओलीलाई स्वागत गरे। लुम्बिनी विकास कोषले बुद्धजयन्ती तथा लुम्बिनी दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओली, लुम्बिनी विकास कोषका...