किरात सुमदायको उभौली पर्व आज
काठमाडौं : वैशाख शुक्ल पूर्णिमाका अवसरमा किरात राई समुदायले उभौली पर्व मनाउँदैछ। गर्मी बढेसँगै यो समुदायका मानिस बेसीबाट लेकतिर ‘उँभो लाग्ने’ भएकाले पनि यसको नाम उभौली रहेको बताइन्छ। भूमेस्थानमा पूजा आराधना गरी यो पर्व मनाइन्छ। बाली लगाउनुअघि गाउँगाउँमा रहेका राम्रोसँग काम...