ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

अन्तिममा प्रधानमन्त्री ओलीले नै मानेनन् गुणाकरलाई गभर्नर बनाउन

१ मिनेट अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयमा अन्तत: अर्थविद् विश्व पौडेलको नाममा सहमति जुटेसँगै निकास निस्कन लागेको छ। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच पछिल्लो भेटवार्तामा पौडेललाई गभर्नर बनाउने समझदारी बनेको हो। त्यसैले पौडेलले गभर्नर सिफारिस समिति...

आइएमई समूहको अर्को होटेल मौलाकालिकामा, यस्ता छन् विशेषता

३ मिनेट अघि   सेतोपाटी

आइएमई ग्रुपको लगानीमा नवलपुरको गैँडाकोट नगरपालिका–१, मौलाकालिकामा इला होटल तथा रिसोर्ट सञ्चालनमा ल्याइएको छ। आज (सोमबार) बाट होटल तथा रिसोर्ट सञ्चालनमा ल्याइएको आइएमई समूहले जानकारी गराएको छ। मौलाकाली केबलकारको माथिल्लो स्टेसनमा रहेको उक्त होटलमा सुइट तथा डिलक्स रुमसहित ६५ वटा...

पाकिस्तानसँगको तनावपछि बन्द भारतका ३२ विमानस्थल संचालनमा

१३ मिनेट अघि   थाहाखबर

 एजेन्सी: पाकिस्तानसँग युद्धविराम भएसँगै भारतले बन्द गरेका विमानस्थल संचालनमा ल्याएको छ। दुई देशको तनाव बढेपछि गत मे ७ तारिखदेखि १५ मे सम्मका लागि ३२ वटा विमानस्थल बन्द गरिएको थियो। यद्यपि अवस्था सामान्यतर्फ उन्मुख भएपछि बन्द गरिएका सबै विमानस्थल तोकिएको समयअघि नै...

निजामती सेवा विधेयक: अवकाश प्राप्त कर्मचारी तत्कालै राजदूत बन्न नपाउने

३३ मिनेट अघि   सेतोपाटी

अवकाश प्राप्त निजामती सेवाका कर्मचारी तत्कालै राजदूत लगायतका कूटनीतिक जिम्मेवारीमा काम गर्न पाउने समझदारीबाट प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति पछि हटेको छ। समितिमा दफाबार छलफलको चरणमा रहेको संघीय निजामती सेवा विधेयकबाट अवकाश प्राप्त संघीय निजामती सेवाका कर्मचारीलाई कूटनीतिक नियुक्तिमा जान 'कुलिङ...

भारत-पाकिस्तानलाई हामीले संयम अपनाउन भन्यौँ, युद्ध रोकियो : ओली

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र पाकिस्तानले युद्ध हुन नदिन संयमता अपनाएको भन्दै धन्यवाद दिएका छन्। बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा आयोजित समारोहलाई सम्बोधन गर्दै ओलीले युद्धमा जान नदिन आफूहरूले गरेको आग्रह सुनुवाइ भएको भन्दै खुशी व्यक्त गरे। ‘झण्डै झण्डै...

कर छलीमा एक अर्ब २१ करोड असुल गर्न सञ्चालक देवमाथि मुद्दा

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : राजस्व अनुसन्धान विभागले बानेश्वरमा कार्यालय रहेको ध्रुव कन्स्ट्रक्सन प्रालिका सञ्चालक ध्रुव देवमाथि ठूलो रकम कर छली गरेको देखिएको उल्लेख गर्दै एक अर्ब २१ करोड रकम असुल उपर गर्नुपर्ने निष्कर्षसहित मुद्दा चलाएको छ। राजस्व चुहावटसम्बन्धी कसुरमा अनुसन्धान तथा तहकिकात सम्पन्न...

लाप्चे तामाकोशी र चेपे खोला क्यास्केड जलविद्युत आयोजना निर्माणको लागि जुट्यो लगानी

१ घण्टा अघि   सेतोपाटी

एनएमबी बैंक, नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, एभरेष्ट बैंक, तथा डायनामिक हाइड्रो इनर्जीबीच लाप्चे तामाकोशी जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ। ४२ मेगावाट क्षमताको दोलखा जिल्ला, विगु गाउँपालिकामा अवस्थित लाप्चे तामाकोशी जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय...

भारत र पाकिस्तानबीचको हात हालाहाल लडाइँमा परिणत हुन नपाओस् भन्ने कामना गर्‍यौं: प्रधानमन्त्री ओली

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि भारत र पाकिस्तानबीच हात हालाहालको स्थिति बनेको तर उक्त स्थिति लडाइँमा परिणत हुन नपाओस् भनेर आफूहरूले कामना गरेको बताएका छन्। २५६९ औं बुद्ध जयन्तीका अवसरमा सोमबार लुम्बिनीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘झण्डैझण्डै केही...

गायक मिका सिंहको केआरकेलाई चेतावनी- मुम्बई आयौं भने थप्पड हान्छु

१ घण्टा अघि   सेतोपाटी

केही समयअघि हिन्दी फिल्म समीक्षक केआरकेले एक भिडिओ सार्वजनिक गर्दै गायक मिका सिंहलाई अनपढ, गधा जस्ता शब्द प्रयोग गरेका थिए। साथै मिका र कपिल शर्मालाई उनको गार्डले थप्पड हानेको बताएका थिए।  अब यस कुरामा मिका सिंहले आफ्नो प्रतिक्रिया दिएका छन्।...

आवासीय चिकित्सकसँगको सहमति कार्यान्वयन गर्न कार्यदल गठन

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : आवासीय चिकित्सकसँग भएका समझदारी कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले एक कार्यदल गठन गरेका छन् । गत वैशाख २० गते मन्त्री पौडेलको उपस्थितिमा आवासीय चिकित्सकको सेवा सुविधा तय गर्नका लागि भएको समझदारीअनुसार आवासीय चिकित्सकको ड्युटी आवर,...

चीन र अमेरिकाबीच एक अर्कामाथि लगाएको भन्सार ११५ प्रतिशतले घटाउने सहमति

१ घण्टा अघि   सेतोपाटी

अमेरिका र चीनले एक अर्कामाथि लगाएको उच्च भन्सार दर ९० दिनका लागि घटाउने निर्णय गरेका छन्।  स्वीट्जरल्याण्डको जेनेभामा शनिबार र आइतबार दुई दिनसम्म चलेको अमेरिका-चीन व्यापार वार्ताबाट दुवै देशले एक अर्कालाई लगाएको भन्सार दरमा ११५ प्रतिशत घटाउने सहमति भएको हो।  सोमबार...

धमाधम ‘निजी स्कुल’मा वाणिज्य विभागको अनगुमन, कागजात लिएर शुल्कबारे अनुसन्धान गर्दै

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : निजी विद्यालयहरूले मनोमानी चर्को शुल्क लिने गरेको गुनासोपछि वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले पछिल्लो समय धमाधम अनुगमन थालेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय​अन्तर्गतको विभागको टोलीले अनुगमन गरि केही कागजात जफतसँगै तीन दिनभित्रमा कागजातसहित विभागमा उपस्थित हुन...

नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा

१ घण्टा अघि   सेतोपाटी

नबिल बैंकले आफ्नो बौद्ध शाखामा पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज सुरू गरेको छ। बैंकका डेपुटी सिइओ भूपेन्द्र पाण्डेले एक कार्यक्रमकाबीच उक्त लाउञ्जको उद्घाटन गरेका हुन्। ग्राहकलाई गुणस्तरीय सेवा दिने प्रतिबद्धताअनुरुप लाउञ्ज सुरू गरिएको बैंकले जनाएको छ।  बैंकले यसअघि तीनधारा, ललितपुर, महाराजगञ्ज र...

कीर्तिपुरमा यसरी मनाइयो बुद्ध जयन्ती (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

कीर्तिपुरको चिलंच्व स्तूप परिसरमा बुद्ध जयन्ती मनाइएको छ। जगतपाल महाविहार चिलंच्व भगवान गुठीले विभिन्न कार्यक्रम गरी २५६९ औं बुद्ध जयन्ती मनाएको हो। गुठीले गत वर्ष जस्तै नामसंगीति वाचन, बौद्ध प्रार्थना र ध्यान, ज्ञानमाला भजन लगायत कार्यक्रम गरेको थियो। यसका साथै, सामूहिक...

रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने

१ घण्टा अघि   थाहाखबर

गुल्मी : यात्रुको चाप बढेसँगै गुल्मीको रेसुङ्गा विमानस्थलबाट हप्तामा तीन पटक उडान हुने भएको छ। विगत केही समययता साप्ताहिक उडान भर्दै आए पनि यात्रुको चाप हेरेर आइतबार, मङ्गलबार र बिहीबार गरी हप्तामा तीन पटक सेवा दिने रेसुङ्गा विमानस्थल स्टेशन प्रमुख...

साकेला उभौली चाड : ‘प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामना गरिँदै

१ घण्टा अघि   थाहाखबर

खोटाङ : किरात समुदायको प्रमुख चाड साकेला (उभौली) आजदेखि औपचारिकरूपमा सुरूआत भएको छ। तीन चुल्हा तथा भूमिको पूजा गर्दै ‘खेतीपाती सप्रियोस्, रोगब्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनासहित महिना दिनसम्म साकेला (उभौली) चाड मनाउने चलन छ। साकेला उभौलीको अवसरमा किरात समुदायको...

बीमितको साढे १८ लाख बढी रकम हिनामिना गरेको आरोपमा एक पक्राउ

१ घण्टा अघि   सेतोपाटी

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड उपशाखा कार्यालय होलेरीका एक जना कर्मचारी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका छन्।  सल्यान जिल्लाको शारदा नगरपालिका–४ घर भई पछिल्लो समय दाङको घोराही उपमहानगरपालिका–१५ मा बस्दै आएका ३१ वर्षीय गणेश पहाडी पक्राउ परेका हुन्।  पहाडी इन्स्योरेन्सको...

बेवारिसे सवारीसाधन हटाउँदै वीरगञ्ज महानगर

२ घण्टा अघि   थाहाखबर

पर्सा : वीरगञ्ज महानगरले सार्वजनिक स्थानमा असरल्ल राखिएका बेवारिसे सवारीसाधन तथा उपकरण हटाउन अभियान थालेको छ।  महानगरले सडक, फुटपाथ, अन्य सार्वजनिक स्थानलाई स्वच्छ र हराभरा बनाउन सडकमा बेवारिसे अवस्थामा रहेका सवारीसाधनको व्यवस्थापन गर्न लागेको हो। महानगरले आज वडा नं– २२ जगरनाथपुरमा...

किलोमै ३१ रूपैयाँ घट्यो मटरकोशाको भाउ

२ घण्टा अघि   सेतोपाटी

बजारमा मटरकोशाको मूल्य घटेको छ। कालीमाटी फलफूल तथा बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो। कालीमाटी बजारमा सोमबार मटरकोशा प्रतिथोक मूल्य ९५ रूपैयाँ छ। यो अघिल्लो दिनको तुलनामा ३१ रूपैयाँ कम हो।  आइतबार कालीमाटी बजारमा मटरकोशा प्रतिथोक मूल्य १२६ रूपैयाँ...

जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित

२ घण्टा अघि   थाहाखबर

 काठमाडौं : शनिबार बिहान कालिकास्थानस्थित आरशालामा नमस्कारको सट्टा आपसमा अभिवादन चलिरहेको थियो, ‘कस्तो छ तिमीलाई, यो मन सोधिरहन्छ’ भन्दै। ‘तिमीलाई’को सट्टा कोही ‘हजुरलाई’, कोही ‘तँलाई’, कोही ‘मलाई’, कोही ‘उनलाई’ सम्बोधन गरिरहेका थिए। सन्दर्भ थियो, जीवनकुमार प्रसाईंले लेखेको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई, यो मन सोधिरहन्छ’को लोकार्पण।...

अमेरिका–इजरायलको सहायता वितरण योजना गाजावासीद्वारा अस्वीकार

२ घण्टा अघि   थाहाखबर

गाजापट्टीमा मानवीय सहायता वितरण गर्न संयुक्त राज्य अमेरिका–इजरायलको संयुक्त पहललाई गाजावासीहरूले अस्वीकार गरेका छन्। यो योजनाले आफूहरूको मर्यादालाई कमजोर पारेको र अन्तर्राष्ट्रिय राहत च्यानलहरू स्थापना गरेको उनीहरूको भनाइ छ। महिनौंदेखिको द्वन्द्वबाट विस्थापित प्यालेस्टिनीहरूले यस प्रयासप्रति गहिरो अविश्वास व्यक्त गरेका छन्।...

भिसा आएन!

२ घण्टा अघि   सेतोपाटी

पुसको महिना धुम्म, माथिबाट बादलले घेरेको सिउँदो झैँ शीतका थोपा चुहिन्थे। करिब पुसको १५ भएर होला, कठ्याङ्ग्रिँदो चिसोले काठमाडौँ अझै छोडेको थिएन। त्यत्तिकैमा ४/५ पटकको अलार्मले उठाउन नसकेको मलाई एउटा फोनले उठायो— साथी श्याम रहेछ। उताबाट अलिक टाठो आवाज आयो,...

नयाँ लुगा किनिदिन्छु भनेर बालिकालाई भारत पुर्‍याएर बेचेको आरोपमा युवती पक्राउ

२ घण्टा अघि   सेतोपाटी

पर्सा प्रहरीले वीरगंन्ज महानगरपालिका वडा-१६ नगवाकी २० वर्षीया आलिया खातुनलाई शनिबार पक्राउ गर्‍यो। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले उनलाई मानव  बेचबिखन तथा ओसारपसार कसूरमा पक्राउ गरेको थियो। उनलाई सोही वडामा बस्ने १३ वर्षीया बालिकालाई विभिन्न प्रलोभनमा पारेर भारत पुर्‍याएर यौन व्यवसायमा लगाएको...

कहाँ धेरैले घट्यो जग्गाको भाउ?

२ घण्टा अघि   सेतोपाटी

अहिले घरजग्गाको मूल्य उच्चले घटेपछि बैंक तथा वित्तीय संस्थामा राखिने जग्गाको धितोको मूल्यांकन गरेका इन्जिनियरहरू समस्यामा पर्न थालेका छन्। नेपाल भ्यालुएटर्स एसोसिएसनका अनुसार अहिले मुलुकका विभिन्न स्थानमा जग्गाको मूल्य औसत ३० प्रतिशतले घटेको छ। तराइका कतिपय क्षेत्रमा ४० प्रतिशतसम्म र...