बनेपामा ऐतिहासिक चण्डेश्वरी जात्रा
काठमाडौं : काभ्रेपलाञ्चोकको बनेपामा ऐतिहासिक चण्डेश्वरी जात्रा जारी छ। यो जात्रा वैशाख शुक्ल पूर्णिमादेखि तीन दिन मनाइन्छ। यो वर्ष तिथि आइतबार नै लागेका कारण हिजै जात्रा शुरु भएको छ। जात्राको पहिलो दिन बिहानदेखि प्रत्येक घरघरबाट मन्दिरमा पूजाआराधाना गरी औपचारिक रूपमा जात्रा शुरु...