भारत र पाकिस्तानबीच आज वार्ता
भारत र पाकिस्तानबीच सोमबार वार्ता हुँदैछ। दुई साताअघि जम्मु काश्मीरको पहलगाममा भएको आतंककारी आक्रमणपछि युद्धमा उत्रिएका भारत र पाकिस्तानले तनावकै बिच शनिबार युद्धविराम घोषणा गरेका थिए । भारतको विदेश मन्त्रालयकाअनुसार सोमबार मध्याह्न १२ बजे दुई देशका सैन्य उच्चाधिकारीसहित वार्ता तय भएको छ ।...