नबिल बैंकको पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज बौद्ध शाखामा
नबिल बैंकले आफ्नो बौद्ध शाखामा पाँचौ प्रायोरिटी बैंकिङ लाउञ्ज सुरू गरेको छ। बैंकका डेपुटी सिइओ भूपेन्द्र पाण्डेले एक कार्यक्रमकाबीच उक्त लाउञ्जको उद्घाटन गरेका हुन्। ग्राहकलाई गुणस्तरीय सेवा दिने प्रतिबद्धताअनुरुप लाउञ्ज सुरू गरिएको बैंकले जनाएको छ। बैंकले यसअघि तीनधारा, ललितपुर, महाराजगञ्ज र...