श्रीलंकालाई ५-० गोलले हराउँदै नेपाल सेमिफाइनलमा
काठमाडौं : श्रीलंकालाई ५-० ले हराउँदै नेपाल एक खेलअगाबै साफ यु–१९ च्याम्पियनशिपको सेमिफाइनलमा प्रवेश गरेको छ। भारतको गोल्डेन जुब्ली रंगशालामा गएराति भएको खेलमा फराकिलो हार बेहोरेसँगै श्रीलंका भने प्रतियोगिताबाट बाहिरिएको छ। पहिलो हाफमा १-० ले मात्र अघि रहेको नेपालले दोस्रो हाफमा थप...