इरान–अमेरिका अप्रत्यक्ष वार्ताको अर्को चरण आइतवार ओमनमा हुने
इरानका परराष्ट्रमन्त्री सैयद अब्बास अराघचीले अमेरिकासँगको आगामी अप्रत्यक्ष वार्ता आइतवार मे ११ मा ओमानमा आयोजना हुने निश्चित भएको जानकारी दिनुभएको छ। ओमानी पक्षले वार्ताको समय चाँडै घोषणा गर्ने जनाएको छ। उक्त वार्ता ओमानको मध्यस्थतामा भइरहेको हो, जसको उद्देश्य तेहरानको आणविक...