कुमारी बैंकको ९७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक शेयरधनीको स्वामित्वमा रहेको कुल ९७ हजार १५० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीहरू सीता गुरुङको ८० हजार कित्ता, दिनेश श्रेष्ठको सात हजार ९१४ कित्ता, रघुनाथ घिमिरेको एक हजार ९७९...