ललितपुर महानगरमा बुधबार बिदा
ललितपुर महानगरले बुधबार महानगरमा बिदा दिएको छ। भोलि रातो मच्छिन्द्रनाथको रथयात्राको क्रममा नरिवल खसाल्ने शुभ मूहुर्त भएकोले ललितपुर महानगर कार्यालय र मातहतका कार्यालयमा बिदा दिएको महानगरकी प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले जानकारी दिइन्। उनका अनुसार वैशाख १८ गते बसेको कार्यपालिका बसेको बठैकले...