संस्थापक शेयर बिक्री गर्दै मञ्जुश्री फाइनान्स
काठमाडौं । मञ्जुश्री फाइनान्सले संस्थापक शेयर बिक्रीमा राखेको छ । फाइनान्सले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको हो । Advertisement उक्त शेयरमा हाल फाइनान्सका विद्यमान शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । इच्छुक संस्थापक शेयरधनीले आजका...