चार युवाले खोलेको चिया पसल, प्रहरी चौकी देखेपछि फुर्यो नाम
चौकी भन्ने बित्तिक्कै तपाईं के सम्झिनु हुन्छ? प्रहरी चौकी वा स्वास्थ्य चौकी याद आउला। हामी भने यहाँ 'चिया चौकी' को कुरा गर्दैछौं। यो चिया चौकी काठमाडौंको कोटेश्वरनजिकै नरेफाँटमा छ। यहाँ भेला हुन्छन् चिया पारखीहरू। चिया चौकी गत वर्ष असारमा खुलेको हो।...