जेसिबीले काम गरेको हेरिरहेका थिए, त्यही जेसिबी पल्टिएर उनलाई च्याप्यो
सल्यानमा जेसिबी दुर्घटना हुँदा एक जना घाइते भएका छन्। शारदा नगरपालिका–१ का ३१ वर्षीय विक्रम बुढाथोकी घाइते भएका छन्। सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भवनीप्रसाद धमलाका अनुसार घाइते बुढाथोकीको बाँकेको नेपालगञ्जस्थित नर्सिङ कलेजमा उपचार जारी छ। सोमबार राति साढे ९...