सिधा कुराका सामग्री हटाउन सर्वोच्चले दिएको आदेश ठिक कि बेठिक?
सर्वोच्च अदालतले 'सिधाकुरा डटकम' ले केही दिनदेखि चलाएको 'द डार्क फाइल' श्रृंखलामा प्रकाशन/प्रसारण भएका सामग्री प्रथम दृष्टिमै भ्रमपूर्ण रहेको भन्दै हटाउन दिएको आदेशबारे सार्वजनिक टिकाटिप्पणी भइरहेका छन्। कतिपयले अदालतको आदेशलाई सही बताएका छन् भने कतिपयले 'आवेशपूर्ण' र 'प्रेसमाथि न्यायिक हस्तक्षेप' भनेका छन्। न्यायाधीश...